काठमाण्डुले टस जित्यो
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार हुने दोस्रो खेलमा काठमाण्डु गोर्खाजले टस जितेको छ। कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाण्डुका कप्तान करण केसीले बलिङ गर्ने निर्णय गरेका छन्। यससँगै विराटनगर किंग्सले ब्याटिङ गरिरहेकाे
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →