चेपाङ बस्ती पुगेर मुख्यमन्त्री थापाले भने– घर बनाइदिन्छौँ, आयआर्जनका लागि बाख्रा दिन्छौँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले राज्यको मूलधारबाट पछाडि परेका सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न प्रदेश सरकारले सुरक्षित आवास र जीविका पार्जनको उचित प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →