बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइए
काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर परिसरका अतिक्रमित संरचना भत्काइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटेर बनाइएका सात वटा संरचना बुधबार र बिहीबार डोजर लगाएर भत्काएको हो । कार्यालयकी प्रशासकीय
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →