THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
नागरिक न्युज

धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या, किसान चिन्तित

धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्।...

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्ने

काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता...

SF

लुला चौथो पटक ब्राजिलको राष्ट्रपति निर्वाचित

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।

बङ्गलादेशमा एकै दिनमा दुई हजार बढीमा डेंगी सङ्क्रमण

बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेंगी ज्वरोका नयाँ विरामी देखिएका छन्।...

विश्वस्टारको आगमनले चम्कँदै एनपिएल, पारदर्शितामा परीक्षा

कुल तीन करोडको पुरस्कार, विश्व क्रिकेटका चर्चित खेलाडी र नेपाली प्रतिभाको प्रतिस्पर्धासहित नेपाली खेलकुदकै सबैभन्दा ठुलो व्यावसायिक प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो...

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक एवं तनावपूर्ण...

SF

कोजाग्रत पूर्णिमा– देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो।

खुल्न थाले नेपालका सरकारी वेबसाइट

वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका छन् ।

सडक मानवमुक्त घोषणा भएसँगै बागमतीले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ : मुख्यमन्त्री थापा

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताएका छन्।...

भोजपुरमा पाक्ने बेलाको धानमा ‘लाइ किरा’ को प्रकोप

९ कात्तिक, भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’ को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण...

दशैंपछि मुक्तिनाथमा बढ्यो चहलपहल, तीन दिनमै १२ हजार बढीले गरे दर्शन

गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी-जोमसोम सडक ध्वस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो।...

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको संख्या बढेको छ।...

प्रकृति, जडीबुटी र पारिवारिक रमाइलोको संगम तनहुँको ‘झाङ्गाझोली’

प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।...

SF

ऋण तिर्न र कमाउन गएका थिए, उतै बित्यो पूरा जिन्दगी

ऋण तिर्ने र केही पैसा कमाएर फर्किने सोचले उनी विदेश पुगेका थिए। छोराछोरीको भविष्य बनाउन उनले खेतमा काम गरे, रातभरि पसल चलाए। एक–दुई वर्षमा...

कस्तो रहला आगामी चार दिनको मौसम ? बिहीबार यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल...

आश्विन शुक्ल पूर्णिमाः कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदैछ।...

तालिममा अर्बौं सिकाइमा खडेरी

पाठ्यक्रम जतिसुकै राम्रो भए पनि त्यसलाई विद्यार्थीले बुझ्ने गरी कक्षाकोठामा प्रस्तुत गर्न सकिएन भने अपेक्षित उपलब्धि हासिल हुँदैन।...

आश्विन शुक्ल पूर्णिमा: कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदै छ ।...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति...

सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

तनहुँ । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली...

लेभान्तेलाई २–१ ले हराउँदै रियल सोसिडाड पाँचौँ स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा रियल सोसिडाडले लेभान्तेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै रियल सोसिडाडले आक्रामक...

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौँ । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन...

एमबाप्पे चम्किएपछि ला लिगामा रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २(१ गोल अन्तरले पराजित गरेको छ । रियल मड्रिडको रोमाञ्चक जितमा स्टार फरवार्ड केलियन एमबाप्पेले...

१२ बजे १२ समाचार : यस्ता छन आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एनपीएलको तेस्रो संस्करण भोलिदेखि नेपाल...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।