कास्कीको धम्पुसमा युवक मृत भेटिए, ६ जना पक्राउ
पोखरा । कास्कीको धम्पुसमा युवक मृत भेटिएका छन् । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस स्थित घिप्लेमा एक युवक मृत भेटिएका हुन् । २२ वर्षीय राजेन्द्र...
स्पेनकी एलेक्सिया पुटेलासले तेस्रो पटक जितिन् बालोन डी’ओर
३२ वर्षीया पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि यो उपाधि जितेकी थिइन्।
तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपालको ७ स्वर्णसहित १३ पदक
काठमाडौँ । भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ४ रजत र २ कांस्य गरी...
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन संसदीय विशेष समितिको बैठक बस्दै
काठमाडौँ । आज भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।...
बंगालको खाडीमा थप शक्तिशाली बन्यो ‘अर्णव’ चक्रवात
काठमाडौँ । पश्चिम-मध्य बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात थप तीव्र बनेर ‘अत्यन्त शक्तिशाली चक्रवाती आँधी’ मा परिणत भएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी)...
तत्कालीन सरकारका कमीकमजोरीले सहकारी समस्या उब्जियो : मन्त्री रावल
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरुले आफ्ना पीडा सुनाइरहेका थिए । जहाँ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...
सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान, आवेदन दिन २१ दिनको समय
सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३-८४ मा रु तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने...
भारतको गुवाहाटीमा होटलभित्र गोली चल्यो, पाँच जनाको मृत्यु
होटल सञ्चालक र उनीबीच भाडा सम्झौतासम्बन्धी विवाद भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
जेलभित्रै प्रहरीमाथि आक्रमण गरेर १७ कैदी फरार, खोजीमा १७ टोली परिचालन
प्रहरीले रातभर चलाएको खोजी अभियानमा चार जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाँकी १३ कैदीलाई पक्राउ गर्न १७ विशेष टोली परिचालन गरिएको छ।...
काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुँदै, १५ देशका वैज्ञानिक सहभागी हुने
१० कात्तिक, काठमाडौं । १५ देशका वैज्ञानिक र संरक्षणकर्मीहरुको सहभागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन आयोजना हुने भएको छ । आगामी नोभेम्बर १८ देखि २०...
रश्मिका मन्दानाले आफ्ना पतिबारे के भनिन्, जसको भइरहेको छ चर्चा ?
अभिनेत्री रश्मिका मन्दाना र उनका पति विजय देवरकोंडा यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् । दुवैले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्ट गर्दै आफ्नो सम्बन्धमाथि उठेका प्रश्न...
२१ किलो सुन बरामद प्रकरण : अनुसन्धानमा आरोपित चिनियाँको असहयोग
२०७४ सालमा दुबईबाट ल्याइएको भनिएको ३३ किलो सुन काण्डमा चूडामणि उप्रेती (गोरे) सहित पक्राउ परे। गोरेकै अगुवाइमा दुबईबाट ३३ किलने सुन ल्याइएको दाबी गरिए...
गेस्ट हाउसबाट ब्राउन सुगरसहित २ जना पक्राउ
१० कात्तिक, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय...
ट्रम्पले भने– ब्राजिलको चुनावमा धाँधली भएको हुन सक्छ
ट्रम्पले भने, ‘निर्वाचन निर्विवाद हुनुपर्छ। तर यो निकै खराब देखियो।’
सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान, आवेदन दिन २१ दिनको समय
काठमाडौँ । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा रु तीन करोड ५० लाख अनुदान...
सर्वोच्च अदालतमा पुरानो मुद्दाको जाम
काठमाडौँ । सर्वोच्च अदालतमा पुरानो मुद्दाको सुनुवाइ लामो समयदेखि लम्बिएको छ । सर्वोच्च अदालतमा २ वर्षदेखि १९ वर्ष पुरानो मुद्दाको चाङ छ । लामो...
गैरआवासीय नेपाली संघ : गौरवशाली इतिहासदेखि आत्मसमीक्षाको कठघरासम्म
नेपालबाट विदेश जाने नेपालीको इतिहास एउटै मितिबाट सुरु भएको होइन । ‘विदेश जाने’ भन्नाले रोजगारी, अध्ययन, व्यापार, सैनिक सेवा, धार्मिक यात्रा वा स्थायी बसाइँसराइमध्ये...
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ।
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुलेको आरोपमा पर्साबाट एक जना पक्राउ
जनकपुरधाम । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको भन्दै भन्सार छलीका सामान पास गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा पर्साबाट...
ऋतिक–सुजैन : सम्बन्ध विच्छेदपछि पनि उस्तै मित्रता
बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान कुनै समय फिल्म उद्योगका चर्चित जोडीमध्ये पर्थे । सन् २००० मा विवाह गरेका उनीहरूले करिब १४ वर्षपछि...
स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकलाई रास्वपाले के पढाउँछ ?
रास्वपाले स्थानीय तहको उम्मेदवार हुन इच्छुकका लागि स्थानीय सरकार सञ्चालन ऐन, पार्टी विधान/नीति र वाचापत्रमा आधारित रहेर पाठ्यक्रम निर्माण गरेको छ ।
महत्वाकांक्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन् : सूर्य थापा
नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।...
इजरायलमा चुनावी प्रतिस्पर्धा रोचक : नेतान्याहूलाई चुनौती दिँदै पूर्वसेनाप्रमुख, यी हुन् चार मुख्य मुद्दा
इजरायलको संसदमा १२० सिट छन्। सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ।
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।