एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्ने
काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता आज कात्तिक ९ देखि मंसिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →