THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
SF
सेतोपाटी

चुनाव हारेपछि फ्लाभियो बोल्सोनारो अमेरिका भागे, ट्रम्पले परिवारलाई भिसा दिने

ब्राजिलको सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो।

ममता काफ्ले बेपत्ता प्रकरण : श्रीमान् नरेशविरुद्ध परिस्थितिजन्य प्रमाणहरूको सहारा

भर्जिनिया । अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बस्दै आएका नरेश भट्टमाथि आफ्नै श्रीमती ममता काफ्ले भट्टको हत्या गरी शव टुक्राटुक्रा पारेको गम्भीर आरोप लागेको छ।...

गण्डकीमा अधिकृत स्तरका कर्मचारी माग, कुन-कुन पदमा खुल्यो जागिर ?

कास्की । गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। पोखरास्थित आयोगको कार्यालयले...

देवभूमि नेपाल आफ्नै सम्पदाप्रति किन उदासीन छ?

आज धेरै नेपाली विभिन्न देशका प्रसिद्ध मन्दिर, तीर्थस्थल र धार्मिक केन्द्रको दर्शन गर्न उत्साहसाथ पुग्छन्।...

मेडिकल अधिकृतहरूलाई हाजिरी हुन ३ दिनको अल्टिमेटम, नभए सेवाबाट हटाइने

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यालयमा हाजिरी हुन आउनेबारे ३ दिने सूचना जारी गरेको छ। प्रतिष्ठानका रजिस्टारको कार्यालयद्वारा बुधबार प्रकाशित सूचनामा मेडिकल अधिकृतहरू डा.

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध

अस्ट्रेलिया। न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा प्राध्यापकका रूपमा आबद्ध हुने भएकी छन्। अब उनले विश्वविद्यालयमा विद्यार्थी तथा अनुसन्धानकर्तासँग अनुभव साट्दै अतिथि व्याख्यान,...

SF

बढी उमेरका महिलाको प्रजनन क्षमता बढाउने उपचार!

३५–४० वर्षपछि आमा बन्न चाहने महिलाका लागि गर्भधारण चुनौतीपूर्ण हुन सक्छ। उमेर बढ्दै जाँदा अण्डाको गुणस्तर घट्नु यसको प्रमुख कारण हो। के अण्डाभित्रै हुने...

छ प्याकेजमा मेची राजमार्ग विस्तार गरिँदै

इलाम-झापा सीमा जोरकलशदेखि ताप्लेजुङसम्म विभिन्न खण्डमा मेची राजमार्गको चौडा विस्तार धमाधम भइरहेको छ।...

जलेश्वर नगरपालिकामा करार सेवामा जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाले विभिन्न पदका लागि करार सेवामा कर्मचारी माग गरेको छ। नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट दरखास्त आह्वान...

अनुदान प्राप्तिपछि सरकारको असली परीक्षा

अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्ने मात्रै होइन, सरकारले आफ्नै कार्यान्वयन क्षमता पनि प्रमाणित गर्नुपर्छ।...

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द

फ्लाभियोको विदेश यात्रासम्बन्धी विवाद, अदालतको आदेश र अमेरिकी प्रशासनले भिसा दिने घोषणा गरेपछि ब्राजिल र अमेरिकाबीचको राजनीतिक तनावसमेत बढ्न सक्ने देखिएको छ ।

भूमिगत राजनीतिदेखि कृषि उद्यम : पूर्वसंविधानसभा सदस्य श्रीसको प्रेरणादायी यात्रा

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ। अन्तरिम व्यवस्थापिका संसद् र पहिलो...

हारको दबाबमा सुदूरपश्चिम, सुखद सुरुवात गर्ने दाउमा पोखरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो...

आजको विदेशी मुद्राको विनिमय दर : कुन देशको कति पुग्यो?

नेपाल राष्ट्र बैंकले कात्तिक ११ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकेको दरअनुसार अमेरिकी...

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को...

खतरनाक बन्यो चक्रवात ‘अर्नब’, नेपालमा पनि उच्च सतर्कता

११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने...

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर ।गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ ।...

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले...

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल सुरु भएको छ । मनसुन सकिएसँगै हरियालीले सजिएको निकुञ्जका...

वीरगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा...

डलर, युरो, पाउण्ड र स्वीस फ्र्यांकको भाउ घट्यो

११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ...

बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा

दाङ । दाङमा अवैध रूपमा चोरी तस्करी गर्न लागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका...

चाँदीकप उपाधिका लागि एपिएफ र हाम्रो एकता भिड्दै

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी १६औँ रनिङ चाँदीकप खुला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र हाम्रो एकता हाम्रो बलबिच प्रतिस्पर्धा हुने भएको छ...

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मिर्गौला पीडितलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मिर्गौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।