डलर, युरो, पाउण्ड र स्वीस फ्र्यांकको भाउ घट्यो
११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ । आज स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर क्यानेडियन डलर र सिंगापुर डलरको भाउ पनि घटेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →