खतरनाक बन्यो चक्रवात ‘अर्नब’, नेपालमा पनि उच्च सतर्कता
मुख्य बुँदाहरू
- ११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने सम्भावना भएकाले सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.
- धर्मराज उप्रेतीले विहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →