THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

महाराष्ट्रको दिवेआगर समुद्र तटमा डुबेर ८ विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतको महाराष्ट्रस्थित रायगढ जिल्लाको दिवेआगर समुद्र तटमा भएको एक दुर्घटनामा ८ जना विद्यार्थीको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी उपरीक्षक (एसपी)...

भोटेकोशी बाढी: युवा व्यवसायीको ११ लाख सहयोग

कर्णाली । भोटेकोशी बाढी प्रभावितका लागि सुर्खेतका युवा व्यवसायीले रु ११ लाख सहयोग गरेका छन् । बिसी ग्रुप सुर्खेतका अध्यक्ष एवं युवा व्यवसायी दीपककुमार...

नेपाल–चीन सम्बन्ध जनस्तरसम्म सुदृढ बनाउनुपर्नेमा जोड

रुपन्देही । नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । सतहत्तरौँ चिनियाँ...

एक दिवसीय विश्वकप २०२७ : अक्टोबर ७ मा भारत–अस्ट्रेलियाबिच उद्घाटन खेल, वान्डरर्समा फाइनल

काठमाडौँ । सन् २०२७ मा आयोजना हुने आइसिसी पुरुष एक दिवसीय क्रिकेट विश्वकपको मुख्य चरणको उद्घाटन खेलमा साबिक विजेता अस्ट्रेलिया र भारत आमनेसामने हुने...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा रु ८० लाख बिगो कायम भई फरार रहेका एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ...

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाको भविष्य अनिश्चित

काठमाडौँ । प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती एघार खेलाडीको सूचीमा नराख्ने घोषणा गरेपछि बढेको विवादबीच उनको राष्ट्रिय टोलीमा...

दुई पटक औषधि दिए पनि यी महिला कैदीलाई किन सजाय दिन सकिएन ?

प्रत्यक्षदर्शीका अनुसार उनी घुरेको आवाज सुनिन्थ्यो र कहिलेकाहीँ शरीर पनि हल्लाएकी थिइन्। त्यसपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। उनका वकिलले उनलाई जीवनरक्षक उपचार दिइरहेको...

माओले उठाएको चीन, देङले बदलेको चीन र सीले खोजिरहेको चीन

काठमाडाैँ । सन् १९४९ अक्टोबर १ । बेइजिङको तियानआनमेन गेटबाट माओ त्सेतुङले जनवादी गणतन्त्र चीन स्थापनाको घोषणा गर्दा चीन लामो युद्ध, विदेशी हस्तक्षेप र...

एसपीए लिटिल फ्लावर प्राइड लिग : मर्निङ ग्लोरी, घोडाघोडी र चेतना पाठशाला विजयी

१५ असोज, धनगढी । धनगढीमा सुरु भएको दशौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिगको पहिलो दिन मोर्निङ ग्लोरी स्कुल, घोडाघोडी सामुदायिक विद्यालय र चेतना...

दोधारा चादँनीलाई मुलधारसित जोडेको ऐतिहासिक पुल भत्किएपछि....

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–४ का पूर्व वडा सदस्य ७७ वर्षीय भीमबहादुर सिंह बुधबार महाकाली किनारमा भत्किएको झोलुङ्गे पुल नियाल्दै गर्दा भेटिए ।...

आईसीसी क्रिकेट विश्वकपको समूह विभाजन, खेलतालिका सार्वजनिक

१५ असोज, काठमाडौं । दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक...

यमनमा गहिरिँदै मानवीय संकट, करिब दुई लाख मानिस विस्थापित

यसअघि युनिसेफले सार्वजनिक गरेको तथ्यांकअनुसार यमनमा एक लाख ३४ हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए ।

१० बजे १० समाचार : संसद्‌को चालू अधिवेशन अन्त्य, १५ लाख यात्रुले उपत्यका छाड्दै

काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको १५ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १.

जेनजी आन्दोलनकारीको मुद्दा फिर्ताबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ। जेनजी प्रदर्शनमा सहभागीहरूमाथि लगाइएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको...

हिम्लुङ हिमपहिरोमा भेटिएका शवमध्ये काभ्रे तेमालका तीन जना

जसमा तेमाल गाउँपालिका–१ कल्लेरीपाखा घर भएका २ जना र तेमाल गाउँपालिकाका-५ का १ जनाको शव छन् ।

बाढीपीडितका लागि २५ लाख सहयोग

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले रु २५ लाख सहयोग गरेको छ । फाउन्डेसनका...

रातु नदीको बाँध भत्किँदा महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न

रातु नदीको बाँध विभिन्न तीन ठाउँमा भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ।...

बाँध भत्किएपछि जलेश्वर जलमग्न

बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी। बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ । मङ्गलबार...

SF

संस्थाको कार्यविधि जसले बनायो उही 'फास्ट ट्रयाक' प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत स्थापना गरिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यविधि निर्माण प्रक्रियामा संलग्न व्यक्तिलाई त्यही केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै...

बाढीको पूर्वसूचना दिने परम्परागत शैली बदल्नुपर्ने सुझाव

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपद्का लागि...

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृ`त्यु

स्थानीय समयअनुसार बुधबार राति भएको दुर्घटनापछि अमेरिकी कोस्ट गार्ड, अग्निनियन्त्रक र लस एन्जलस काउन्टी शेरिफ विभागका गोताखोरले उद्धार तथा खोजी जारी राखेका थिए।...

लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबिच समझदारी

रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनी र भारतको उत्तर–पूर्वी क्षेत्रको पर्यटन प्रवर्द्धनसहित क्षेत्रीय सहयोग विस्तार गर्ने उद्देश्यले लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबिच समझदारी...

विदेशी ब्रान्ड ‘कब्जा’ गर्ने सुजल फुड्सको प्रयास यसरी भयो असफल

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेड (आईटीसी) को सुपरिचित ब्रान्ड ‘क्यान्डीम्यान’को हुबहु नक्कल गरी नेपालमा आफ्नो रजगज चलाउन खोज्ने सुजल फुड्स प्रालिको बदनियतपूर्ण...

३ महिनामै साढे ७ अर्ब घाटा, निगम भन्छ- उपभोक्तालाई राहत दिन सहन्छौं

विशेषगरी प्रतिसिलिन्डर भारी घाटा खाएर बेचिरहेको खाना पकाउने एलपी ग्यास आयात अस्वाभाविक बढेपछि निगमको नोक्सानीको ग्राफ उकालो लागेको हो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।