एसपीए लिटिल फ्लावर प्राइड लिग : मर्निङ ग्लोरी, घोडाघोडी र चेतना पाठशाला विजयी
मुख्य बुँदाहरू
- १५ असोज, धनगढी । धनगढीमा सुरु भएको दशौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिगको पहिलो दिन मोर्निङ ग्लोरी स्कुल, घोडाघोडी सामुदायिक विद्यालय र चेतना पाठशाला विजयी भएका छन् । उद्घाटन खेलमा महेन्द्रनगरको मोर्निङ ग्लोरी स्कुलले सुख्खडको घोडाघोडी एकेडेमीलाई नौ विकेटले पराजित गर्यो। घोडाघोडीले दिएको ८३ रनको लक्ष्य मोर्निङ ग्लोरीले ८.
- २ ओभरमा एक विकेट गुमाएर पूरा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →