जेनजी आन्दोलनकारीको मुद्दा फिर्ताबारे अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ। जेनजी प्रदर्शनमा सहभागीहरूमाथि लगाइएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले बिहीबार प्रतिवेदन बुझाएको छ। समितिले गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको हो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →