आर्थिक गणनामा ६ प्रदेशको लगत प्रशोधन सम्पन्न
२७ कात्तिक, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेश,...
बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
काठमाडौँ । गौतम बुद्धको जन्मभूमि नेपालबाट शान्ति, अहिंसा र मानवताको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले गान्धी–मण्डेला फाउन्डेसन (GMF) को नेपाल च्याप्टर औपचारिक रूपमा सुरु...
बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२७ कात्तिक, बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको...
युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते
संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहमा १८ वटा कार र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।...
आजदेखि छठ पर्व सुरू, मिथिला क्षेत्र छठमय
सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ।
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते
वासिङ्टन डिसी । अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको मृत्यु...
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’
बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।...
सन्दीपको पहिचान दिने खेल
लगातार असफलताले आत्मविश्वास डगमगाउन सक्छ तर आफ्नो क्षमता माथिको विश्वास कायम राख्न सके सफलता टाढा हुँदैन।...
पोर्चुगलको ‘कटेरो टहरो’ : जहाँ नेपाली संस्कृति भेटिन्छ, विदेशी पाहुना नेपाली परिवार बन्छन्
लिस्बन । बाहिर आँधीहुरी चलिरहेको थियो । मौसम प्रतिकूल थियो। तर, पोर्चुगलको राजधानी लिस्बनस्थित एउटा नेपाली घरभित्र भने आत्मीयता, उल्लास र नेपाली संस्कृतिको छुट्टै...
गुल्मीमा असिना पानीले धानबालीमा क्षति
२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१...
११ करोडमा बनेको भ्यु टावर पाँच वर्षदेखि अलपत्र
बुटवल । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष अगाडि उदघाटन गरेको रुपन्देहीको तिलोत्तमा बहुउद्देश्यीय भ्यु टावर पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारणका लागि खुल्न...
झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।...
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।...
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने
२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे...
‘स्यान्डपेपर’ काण्डमा ख्वाजाको दाबी ‘शतप्रतिशत गलत र बकवास’: कमिन्स
सिड्नी । अस्ट्रेलियाली क्रिकेट टोलीका कप्तान प्याट कमिन्सले सन् २०१८ को बहुचर्चित ‘स्यान्डपेपर’ (बल टेम्परिङ) काण्डबारे पूर्वसहकर्मी उस्मान ख्वाजाले लगाएको आरोपको प्रतिवाद गरेका छन्।...
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते
२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा...
लक्ष्मीपूजाका बेला वर्कसपबाट सामान चोरी गर्ने युवक पक्राउ
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकास्थित एक मोटरसाइकल वर्कसपबाट सामान चोरी गरी फरार भएका युवकलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका वडा नं.
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
दीपावली सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँद गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।...
संघीयतामा पनि ओझेलमा पश्चिम नेपाल
देश संघीय संरचनामा गएपछि सिंहदरबारको राजनीतिक अधिकार र प्रशासनिक संयन्त्र स्थानीय तहसम्म पुग्यो।...
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन युवती पक्राउ
रुपन्देही । देउसीभैलो कार्यक्रमका नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। तिहारको अवसरमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक...
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।...
दुर्घटनाको विषयलाई लिएर चक्कु हानाहान
बारा । बाराको महागढीमाईमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएको विषयलाई लिएर भएको विवादमा एक युवकमाथि चक्कु प्रहार भएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका...
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
२७ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई...
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।