पोर्चुगलको ‘कटेरो टहरो’ : जहाँ नेपाली संस्कृति भेटिन्छ, विदेशी पाहुना नेपाली परिवार बन्छन्
लिस्बन । बाहिर आँधीहुरी चलिरहेको थियो । मौसम प्रतिकूल थियो। तर, पोर्चुगलको राजधानी लिस्बनस्थित एउटा नेपाली घरभित्र भने आत्मीयता, उल्लास र नेपाली संस्कृतिको छुट्टै रौनक थियो । घरमा सेलरोटी पाकिरहेका थिए, पुलाउ र अचार तयार
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →