लक्ष्मीपूजाका बेला वर्कसपबाट सामान चोरी गर्ने युवक पक्राउ
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकास्थित एक मोटरसाइकल वर्कसपबाट सामान चोरी गरी फरार भएका युवकलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका वडा नं. ६ लेप्चुङ बस्ने २५ वर्षीय अनिल कुमार थापा रहेका छन्। भीमेश्वर
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →