THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 21 October 2026
नागरिक न्युज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ।...

SF

खुलामञ्चमा दुर्गा पूजा (तस्बिरहरू)

काठमाडौंको खुलामञ्चमा यसपटक दुर्गाको मूर्ति स्थापना गरी नवदुर्गाको पूजा भइरहेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलको रोमाञ्चक जित

४ कात्तिक, काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै भिल्लारियललाई ४–३ गोलले पराजित गरेको छ।...

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म होटल नखोल्न निर्देशन

४ कात्तिक, काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ । भान्सामा बासी खानेकुरा भेटिनुका...

भक्तपुरको ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीका दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी...

राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका लगाउने

४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति...

आ-आफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।...

परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न जरुरी छ: प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका सर्वसाधारणमा सुख, शान्ति, समृद्धि र...

SF

आसुरी प्रवृत्ति र विकृति हटाउन आवश्यक : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुन आवश्यक रहेको बताएका छन्।

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध जीवित महिला हुन् । तर उनलाई कीर्तिमानभन्दा जीवनको आनन्द र परिवारसँगको समय बढी प्रिय छ...

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ । जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक...

दसैँको शुभकामना दिँदै गगनले भने : दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विजयादशमीका अवसरमा विपत्तिमा परेका परिवारको दुःखमा साथ दिन र आफ्नो खुसी बाँड्न सबैलाई आग्रह गरेका छन्।...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ । यसले...

फोडेनको ह्याट्रिकमा म्यान्चेस्टर सिटीको फराकिलो जित

४ कात्तिक, काठमाडौं । फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा एईके एथेन्सलाई ५–१ गोलले पराजित गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बार्सिलोनामाथि पीएसजीको जित

४ कात्तिक, काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको लिग चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनामाथि जित हासिल गरेको छ...

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट दसैँको टीका ग्रहण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्।...

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

४ कात्तिक, मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थलका रुपमा परिचित मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ । मन्दिरका पुजारी...

दशैं दक्षिणाबाटै सुरु गर्न सकिन्छ लगानी, यी हुन् उपयुक्त विकल्प

आजको लगानीले नै भविष्यमा ठूलो सम्पत्ति बनाउँछ । तसर्थ, लगानीको बानी विकासका लागि पनि म्युचुअल फन्ड उपयुक्त छन् । लगानीबाट आउने प्रतिफल, त्यो सम्पत्तिको...

मुक्तिनाथ मन्दिरमा अभिभावक नभएकालाई दसैँको टीका लगाइने

हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टीका लगाइने भएको छ।...

गाजा युद्धपछिको पहिलो निर्वाचन : इजरायलको सत्ता कसको हातमा जाला?

तेल अभिभ । गाजामा प्यालेस्टिनीहरूमाथिको नरसंहार र लेबनान तथा इरानमाथिको युद्धपछिको पहिलो आम निर्वाचनमा २६औँ नेसेट (संसद्) चुन्न इजरायलीहरू अक्टोबर २७ मा मतदान गर्दैछन्।...

पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।...

सन् २०२६ कै शक्तिशाली बन्यो सुपर टाइफुन चम्पी

चम्पीजस्तो शक्तिशाली आँधीको प्रभावले विश्वका विभिन्न क्षेत्रको मौसम प्रणालीमा पर्न असर पर्न सक्ने अनुमान छ ।

SF

ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।