फोडेनको ह्याट्रिकमा म्यान्चेस्टर सिटीको फराकिलो जित
४ कात्तिक, काठमाडौं । फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा एईके एथेन्सलाई ५–१ गोलले पराजित गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। १२औं मिनेटमा इलियट एन्डरसनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३४औं मिनेटमा फोडेनले रिको लुइसको पासमा गोल...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →