साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाका...
टाइगर श्राफको कारमा गोली प्रहार प्रकरण : आक्रमणअघि मुम्बई नजिकै हतियार चलाउने अभ्यास भएको खुलासा
काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनामा नयाँ खुलासा भएको छ । भारतीय प्रहरीका अनुसार घटनामा संलग्न आरोपीहरूले आक्रमणअघि मुम्बईनजिकै एक...
भारतको ऐतिहासिक जित : न्युजिल्याण्डविरुद्ध टी-२० मा रचियो ठुलो रनचेजको कीर्तिमान
काठमाडौँ। भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै पाँच म्याचको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ।...
कपिलवस्तुमा दशैंमा स्थापना गरिएका ५०९ दुर्गा भगवतीका मूर्तिमध्ये ५०० विसर्जन
बाजागाजा र नाचगानसहित भक्तजनले जिल्लाका विभिन्न नदी, खोला तथा घाटमा ती मूर्ति विसर्जन गरेका हुन्।...
प्रहरीका निःशुल्क बस सेवाबाट ३५८५ यात्रु लाभान्वित
५ कात्तिक, काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना...
पाकिस्तानका कप्तान साहिबजादा फरहानले कर्णाली याक्सबाट खेल्ने
काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्। ३०...
पीएचपीले किन निम्त्यायो विश्वव्यापी साइबर सुरक्षा खतरा ?
पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न...
साउदी अरबमा ड्रोनको अवशेष लागेर नेपालीको मृ`त्यु, सरकारले के भन्यो?
साउदी अरबको विमानस्थल र अरामकोको तेल केन्द्रमा भएका आक्रमणमा तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। मृतकमध्ये एक नेपाली, एक...
प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन
काठमाडाैँ। पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन...
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगरबाट एनपीएल खेल्ने
५ कात्तिक, काठमाडौं । श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। ३९ वर्षीय म्याथ्युज दायाँहाते...
लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’
काठमाडाैँ । नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठुलो उत्पादन विस्तार गरेको छ...
नोबेल समितिले उद्धृत गरेका अनुसन्धानकर्ताले २३०० आवेदन दिए, जागिर पाएनन्
५ कात्तिक, काठमाडौं । जसको अनुसन्धानलाई नोबेल समितिले समेत सन्दर्भ सामग्रीका रूपमा उद्धृत गर्यो, प्रिन्सटन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका तिनै एक युवा सन् २०२४...
चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन
चितवन । बडादसैँअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलोपटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । जिल्ला प्रहरी...
आर्कटिक सुरक्षामा बेलायतलाई चुनौती
काठमाडाैँ। बेलायतले रणनीतिक रूपमा महत्वपूर्ण आर्कटिक क्षेत्रको सुदूर उत्तरमा रूसको सैन्य गतिविधिको सामना गर्न आवश्यक नौसैनिक क्षमतामा ‘स्पष्ट खाडल’ रहेको सांसदहरूले चेतावनी दिएका छन्।...
साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृ*त्यु, नेपाल सरकारको कडा निन्दा
५ कात्तिक, काठमाडौं । साउदी अरेबियाको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। बुधबार साउदी अरामकोको तेल उत्पादन...
म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल
म्याग्दी। बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती...
दसैँको टीकाभन्दा भविष्यको चिन्ता, रोकिएन विदेशिने युवाको लर्को
नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ।...
स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी
५ कात्तिक, काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले स्टेयरिङ ह्विल र ब्रेक तथा एक्सेलेरेटर पेडलबिनाको दुई सिटे पूर्ण स्वचालित कार ‘साइबरक्याब’ यसै...
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
काठमाडौँ । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई आज...
पाकिस्तानका हुसेनले कर्णाली ‘याक्स’बाट एनपीएल खेल्ने
काठमाडौँ। पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलतलाई बिहीबार विदेशी...
दसैँको दोस्रो दिन पनि रोकिएन बिदेसिने युवाको लर्को
काठमाडौँ। नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ। दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका...
तीन महिनामा २० बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनहरुले स्वेच्छाले चढाएको भेटीका रुपमा नगद ३३ लाख भन्दा बढी संकलन भएको हो ।...
पश्चिम एसियाली चेस प्रतियोगितामा ११ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने
नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गरेका हुन्।...
दक्षिण क्यारोलिनामा ग्राहमका लागि ट्रम्पको प्रचार
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यारोलिनाको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमको पक्षमा चुनावी प्रचार तीव्र बनाएका छन्। दिवङ्गत सिनेटर लिन्डसे ग्राहमकी बहिनी...
फ्रान्समा पहिलो पटक मानिसमा भेटियो शामोन्डा भाइरस
५ कात्तिक, काठमाडौं । फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।