नेपाललाई ३ अर्ब २६ करोड छुट्याउने जलवायु कोषको निर्णय, पैसा पाउन थप प्रक्रिया बाँकी
राष्ट्रसंघको 'लस एन्ड ड्यामेज' कोषले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालका लागि २ करोड अमेरिकी डलर आर्थिक सहायता अस्थायी रूपमा छुट्याउने निर्णय गरेको छ।
रुसका लागि जासुसी गरेको आरोपमा जर्मनीमा युक्रेनी नागरिक पक्राउ
काठमाडौँ । जर्मनीमा रुसी गुप्तचर निकायका लागि जासुसी गरेको आरोपमा एक युक्रेनी नागरिक पक्राउ परेका छन् । जर्मनीका सङ्घीय अभियोजकका अनुसार ती व्यक्तिमाथि सैन्य...
चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प
भूकम्पको केन्द्र चीनको तिब्बतस्थित नागकु शहरबाट करिब ११५ किलोमिटर टाढा रहेको जनाइएको छ। भूकम्पको धक्का चीनसँगै भारत र म्यानमारसम्म महसुस भएको छ।...
साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्युप्रति कांग्रेसको ध्यानाकर्षण : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन सरकारसँग माग
काठमाडौँ । साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको...
आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने!
आइफोन डुओ किताबजस्तै खोल्न र बन्द गर्न मिल्छ। बन्द गर्दा बाहिर ५.४ इन्चको र खोल्दा भित्र ७.६ इन्चको स्क्रिन देखिन्छ। ठूलो स्क्रिनमा दइटा एप...
हानि-नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान दिने
५ कात्तिक, काठमाडौं । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ले नेपाललाई २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको...
नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले...
सन्तुलित चितवन राइनोजको नजर उपाधिमा
पहिलो संस्करणमा अप्रत्याशित ढंगले प्लेअफसम्म पुगेर उत्साहित बनेको राइनोज दोस्रो संस्करणमा लिग चरणबाट नै बाहिरिएको थियो ।
आफूले गलत बोलेको भन्दै रणवीर कपुरले मागे माफी
‘जित’ भन्नुपर्नेमा ‘अन्त’ भनेपछि रणबीरले मागे माफी **काठमाडौं, असोज ६**
हानिनोक्सानी कोषबाट नेपाललाई २ करोड अमेरिकी डलर अनुदान दिने निर्णय
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले कोषबाट तत्काल आर्थिक सहयोग उपलब्ध गराउन औपचारिक अनुरोध गरेपछि विशेष बैठक आयोजना गरिएको थियो।...
भोटेकोशी बाढी : हानि नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब सहयोग गर्ने निर्णय
काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज)...
श्रीलङ्काली स्टार अलराउन्डर एन्जेलो म्याथ्युजले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी क्रिकेटर तथा पूर्व कप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ ।...
कास्कीमा दशैंको टीकाका दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ४० जना कारबाहीमा
टीकाका दिन सडकमा सवारीसाधनको चाप कम भए पनि नियमविपरीत सवारी चलाउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।...
गुम्बाको शरणमा भोटेकोशी बाढीपीडित : मन भने अझै टिमुरेकै थातथलोमा
काठमाडौँ । स्वयम्भूको शान्त डाँडामा बिहानैदेखि बौद्ध मन्त्रका गुञ्जन सुनिन्छन् । हावामा फरफराइरहेका लुङ्दार र घिउका बत्तीहरूको मधुरो सुवासबिच मुस्ताङ गुम्बाको आँगनमा छन्- भोटेकोशी...
अर्बौं डलर खर्च गर्दा पनि हुथी आक्रमण रोक्न साउदीलाई किन कठिन ?
साउदीको प्रतिरक्षा चुनौतीको समाधान महँगा क्षेप्यास्त्र थप्नुमा मात्र सीमित छैन । सस्ता ड्रोन रोक्ने प्रणाली, दक्ष जनशक्ति, प्रभावकारी निगरानी र विभिन्न प्रतिरक्षा संयन्त्रबीच समन्वय...
पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सिमानामा...
एनपिएलको टिकट मूल्य सार्वजनिक, ५०० देखि दुई हजारसम्म
आठ टोली सहभागी एनपिएल सोमबारदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।...
अमेरिकी अधिकारीहरूले बन्द कोठामा जेलेन्स्कीलाई हप्काएपछि
५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि...
अस्ट्रेलियाको आप्रवासन बहस सुनिरहेका छन् अन्तर्राष्ट्रिय विद्यार्थी
अस्ट्रेलियामा बन्ने नियमले काठमाडौंका परिवारको निर्णयमा पनि असर गर्छ। विद्यार्थीको भविष्यसँग जोडिएको विश्वासलाई नीतिगत बहसमा कसरी जोगाउने?...
साउदीमा ड्रोनको भग्नावशेष खसेर नेपालीको मृत्यु भएको घटनाप्रति परराष्ट्रद्वारा गहिरो दुःख व्यक्त
काठमाडौँ । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल...
दसैँमा २६ करोड बढीको खसीबोका बिक्री
गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो। दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा हरेक...
एनपीएलको टिकटको दर कायम, लिग चरणमा ५०० र १००० रुपैयाँ
५ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर तय गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि...
न्युजिल्यान्डविरुद्ध भारतको कीर्तिमानी जित
काठमाडौँ । सञ्जु सामसन, श्रेयस अय्यर र नमन धीरको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ४ विकेटको रोमाञ्चक जित...
थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
भक्तपुर । मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा बिहीबार सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू...
मंगलबारदेखि वर्षा हुन सक्ने पूर्वानुमान, मौसमविद्ले के भने ?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।