गौरमा युवकमाथि पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर
रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार गरेका छन्। गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका...
इरानमाथि तत्काल आक्रमण गर्ने अमेरिकाको योजना छैन : ट्रम्प
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् । मंगलबार फाइनान्सियल टाइम्स (एफटी) सँगको...
मासबेस कि क्याडरबेस ?
निर्वाचनमा मत प्राप्त गर्नु मात्र ठूलो उपलब्धि होइन; त्यो जनमत स्थायी सम्पत्ति पनि होइन। प्राप्त जनसमर्थनलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्न रास्वपाले कस्तो सङ्गठनात्मक मोडल अपनाउने ?
डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार
पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्...
इनम सापकोटा प्रकरणमा सत्ताको दुरूपयोग कसरी भइरहेको छ भन्ने प्रष्ट पार्यो- महामन्त्री संग्रौला
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संग्रौलाले देशमा सुशासन होइन, छाडातन्त्र हावी हुन थालेको आरोप लगाएकी हुन्।
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ
डोल्पा । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । कात्तिक १४ गते बिहान ०६:०० बजे...
सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।...
पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन
१८ कात्तिक, तेह्रथुम । मध्यरातको सन्नाटा, चिसो मौसम र उकालो पदमार्ग । हातमा टर्चलाइट बोकेर लामबद्ध रूपमा अघि बढिरहेका दर्शनार्थी । कसैको ओठमा देवीको...
आधुनिक सैलुनको चकाचकबिच खुला आकाशमुनि ग्राहकलाई पिर्कामा राखेर कपाल काट्दै रामनारायण
जनकपुरधाम । जनकपुरधामको जनकचोकमा बिहानको चहलपहल सुरु नहुँदै ६६ वर्षीय रामनारायण ठाकुर आफ्नो काममा जुटिसकेका हुन्छन् । एउटा सानो काठको बाकस, दुई वटा कैंची,...
इजरायललाई अमेरिकाको ठुलो झट्का, चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा
अमेरिकाले लामो समयदेखि इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब डलरको सैन्य सहायता बन्द गर्ने घोषणा गरेको छ।...
आजका कुन् देशको मुद्रा कति रूपैयाँमा साटिन्छ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अमेरिकामा मध्यावधि निर्वाचन : मतगणना सुरु, ट्रम्पले रिपब्लिकन उम्मेदवारलाई बधाई दिन थाले
भर्जिनिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक प्रभाव परीक्षणका रूपमा हेरिएको मध्यावधि निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ । मंगलबार भएको...
पाँच फार्ममा च्याउखेती गर्दै पार्वती, वार्षिक दुई लाखसम्म आम्दानी
सात वर्षअघि सामान्य जानकारीका आधारमा च्याउखेती सुरु गरेकी थापाले हाल पाँचवटा फार्म सञ्चालन गरी वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन् ।
पाल्पाका तीन परिवारलाई तिहारको उपहार– भूकम्प प्रतिरोधी घर
उनले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन्।
युक्रेनमा रुसी हवाई आक्रमण : विद्यालय भवनमा नौ बम खस्दा कम्तीमा ३३ जनाको मृत्यु
जापोरिजिया । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी...
भारतीय नम्बर प्लेटको बेवारिसे कार बरामद
बरामद कारको अनुमानित मूल्य ९० लाख रहेको प्रहरीले जनाएको छ।
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि सम्भावित जोखिम क्षेत्रमा
नासाका अनुसार अफ्रिका, अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया तथा मध्य र दक्षिण अमेरिकाका केही भूभाग सम्भावित जोखिम क्षेत्रभित्र पर्छन् । पृथ्वीको करिब ७० प्रतिशत सतह...
‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्ने समय
विश्वविद्यालयमा युवासँग भएका छलफल र उनीहरूका जिज्ञासाले हामीलाई एउटा व्यावहारिक पहलतर्फ अघि बढ्न प्रेरित गरेका छन्।...
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान आज पनि जारी
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।...
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
१८ कात्तिक, मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टोबरसम्म पाँच हजार ४९ भारतीय...
सत्तामा पुगेको दिन सुकुम्बासीलाई जग्गा दिन्छौँ : अध्यक्ष साम्पाङ
पार्टीका श्रमदाताले देशका विभिन्न स्थानमा गरिबका लागि श्रम गरेर आफ्नो राजनीतिक लक्ष्य कामबाटै प्रमाणित गरिरहेको उनको दाबी थियो।...
जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
१८ कात्तिक, गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले...
कृषि पढेका युवाको रोजाइमा पुष्पखेती
१८ कात्तिक, बाँके । बाँकेको नेपालगञ्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा...
बदलिएन लुम्बिनी परिचय
च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पनि आफ्नो परिचय बदल्न दिएको छैन।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।