THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
रातोपाटी

पढाइसँगै फूलखेती : रामपुर क्याम्पसका विद्यार्थीले उत्पादन गरे सयपत्री फूल

मकवानपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू), रामपुरका विद्यार्थीले तिहारलाई लक्षित गरी सयपत्री फूल उत्पादन गरेका छन् । किताबी ज्ञानलाई व्यवहारमा उतार्दै पढाइसँगै...

SF

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मूल्यांकनका रूपमा हेरिएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्र्याटिक पार्टीले अग्रता लिएको छ।

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद्...

SF

'सबभन्दा बढी चिन्ता बहिनीको छ'

छोराछोरीको भविष्य, घरखर्च र देशको अवस्थाबारे उनका आफ्नै अनुभव र बुझाइ छन्। १७ वर्षदेखि पसल चलाउँदै आएकी उनलाई सरकारले लालपुर्जा दिए ऋण लिएर घर...

माधव नेपालविरुद्ध अर्काे जग्गा मुद्दा

मन्त्रिपरिषदबाट निर्णय गराएर अनुमति दिएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो।...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजको आजकाे थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडाको...

SF

मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्दो

सन् २०२६ को अक्टोबरसम्म ५ हजार ४९ भारतीय पर्यटकले भ्रमण गरेका छन् ।

अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ ।

नेपाल आउँदै भारतका विदेश सचिव, यी विषयमा हुनेछ छलफल

भ्रमणका क्रममा दुई देशबिचको समग्र सम्बन्धको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ।...

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

चितवन । प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु...

स्वास्थ्य सुधारको घोषणा दराजमै थन्किने जोखिम

काठमाडौँ । सार्वजनिक स्वास्थ्य संस्थाहरूको प्रशासनिक जवाफदेहिता र सेवाप्रवाह सुधार्ने उद्देश्यले गरिएका उच्चस्तरीय कार्यसम्पादन सम्झौता केवल कागजी औपचारिकतामै सीमित बन्ने देखिएको छ । सम्झौताका...

SF

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

१८ कात्तिक, काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४...

कर्मचारी दरबन्दीदेखि ठेक्कासम्म सुधार गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि कर्मचारी व्यवस्थापन, विकास निर्माणमा देखिएका कानुनी जटिलता, लामो समयदेखि अल्झिएका आयोजनाका समस्या समाधान गर्न विभिन्न निर्णय...

धमाधम पक्राउ पर्दै डोल्पा कारागारबाट फरार कैदी

कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा कमला बुढाको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।...

SF

इसराइललाई दिँदै आएको वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

यो सम्झौता सन् २०२८ को सेप्टेम्बरमा मात्रै सकिँदै छ।

अमेरिकी मध्यावधि निर्वाचन: प्रारम्भिक परिणामले डेमोक्रेटिक उत्साहित

अमेरिकामा जारी मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजाले डेमोक्रेटिक पार्टीलाई उत्साहजनक संकेत दिएको छ । फ्लोरिडामा रिपब्लिकन पार्टीले आफ्नो पक्षमा पार्ने उद्देश्यले निर्वाचन क्षेत्र पुनर्निर्धारण गरे...

गौरमा युवकमाथि पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार गरेका छन्। गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका...

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।...

इरानमाथि तत्काल आक्रमण गर्ने अमेरिकाको योजना छैन : ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् । मंगलबार फाइनान्सियल टाइम्स (एफटी) सँगको...

मासबेस कि क्याडरबेस ?

निर्वाचनमा मत प्राप्त गर्नु मात्र ठूलो उपलब्धि होइन; त्यो जनमत स्थायी सम्पत्ति पनि होइन। प्राप्त जनसमर्थनलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्न रास्वपाले कस्तो सङ्गठनात्मक मोडल अपनाउने ?

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्...

SF

इनम सापकोटा प्रकरणमा सत्ताको दुरूपयोग कसरी भइरहेको छ भन्ने प्रष्ट पार्‍यो- महामन्त्री संग्रौला

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै संग्रौलाले देशमा सुशासन होइन, छाडातन्त्र हावी हुन थालेको आरोप लगाएकी हुन्।

निजी क्षेत्र किन त्रासमा?

सरकारले विकास निर्माण, पूर्वाधार विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले वैदेशिक ऋण तथा अनुदान परिचालन गरिरहेको छ।...

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ

डोल्पा । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । कात्तिक १४ गते बिहान ०६:०० बजे...

सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।