आधुनिक सैलुनको चकाचकबिच खुला आकाशमुनि ग्राहकलाई पिर्कामा राखेर कपाल काट्दै रामनारायण
जनकपुरधाम । जनकपुरधामको जनकचोकमा बिहानको चहलपहल सुरु नहुँदै ६६ वर्षीय रामनारायण ठाकुर आफ्नो काममा जुटिसकेका हुन्छन् । एउटा सानो काठको बाकस, दुई वटा कैंची, तीन–चार वटा काइँयो, ब्लेड, फिटकिरी, दाह्री काट्ने साबुन र एउटा ऐना
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →