निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
पाेखरा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले...
इथियोपियाको ओरोमियामा ४० भन्दा बढीको मृत्यु
काठमाडाैँ। इथियोपियाको मध्यवर्ती ओरोमिया राज्यमा शनिबार अर्थोडक्स इसाई चर्च र गाउँहरूमा भएका आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय बासिन्दा र एक पादरीले सोमबार...
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
९ कात्तिक, गण्डकी । सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा...
गुल्मीमा स्कार्पियो दुर्घटना, ६ जनाको मृत्यु
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा...
आणविक ऊर्जा विशेषज्ञता विकास गर्दै सिङ्गापुर
काठमाडाैँ। सिङ्गापुरले ऊर्जा उत्पादनका लागि उन्नत आणविक प्रविधिको उपयुक्तता मूल्याङ्कन गर्दै यस क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न जनशक्ति विकाससम्बन्धी तीन योजना सुरु गरेको छ।...
भारतीय रूपैयाँ उकास्न आरबिआईको कसरत, नेपाली मुद्रामा कस्तो असर?
नेपालका लागि यो विषय अझ महत्त्वपूर्ण छ। नेपाली रूपैयाँ भारतीय रूपैयाँसँग स्थिर विनिमय दरमा बाँधिएको छ।
कांग्रेसले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको राजीनामा, सभामुखमाथि पदीय मर्यादा भुलेको आरोप
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर सरकारबाट बाहिरिन आग्रह गरेको छ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ
९ कात्तिक, सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्तिविरुद्धको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति...
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृ’त्यु, ३ जना घाइते (अपडेट)
कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।...
कहिले खुल्छ दुई महिनादेखि ठप्प रसुवागढी नाका ?
काठमाडौँ । देशकै प्रमुख उत्तरी व्यापारिक रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएकको दुई महिना बितिसकेको छ । भदौ १० गतेको विनाशकारी बाढीका कारण चाडपर्वको...
ड्रोनबाट यस्ताे देखियाे सुदूर र लुम्बिनीबिचकाे खेल
काठमाडाैँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको खेल जारी छ । फ्लाइडलाइटमुनि भइरहेको खेल हेर्न पुगेका दुवै टोलीका समर्थकको उपस्थितिले...
लुम्बिनी भर्सेस सुदूरपश्चिम : यस्तो देखियो मैदानको माहोल (तस्बिरहरू)
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।
गुल्मीमा स्कारपियो दुर्घटना, पाँच जनाको ज्यान गयो
प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो दुर्घटनामा परेको हो।...
स्कारपियो दुर्घटनामा ५ जनाकाे मृत्यु
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको...
अपडेट : गुल्मी स्कार्पियो दुर्घटनामा ज्गान गुमाउनेको संख्या ६ पुग्यो
दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको मृत्यु भएको र उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
युक्रेनी ड्रोन आ’क्रमणमा दुई रुसीको मृ’त्यु, १७ जना घाइते
रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।...
लुम्बिनीका शेर मल्ल र किशोर महतोको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै समेटियो
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा लुम्बिनी लायन्सका शेर मल्ल र किशोर महतोले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सको ब्याटिङ लाइनअप धराशायी बनेको...
एनपीएल : सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८८ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
पाल्पामा अटो दुर्घटना, ६ जना घाइते
पाल्पा । स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको...
एनपीएल : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्यो अलआउट
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए ।
आयल निगम निर्देशन- ग्यास बेच्दा अनिवार्य भ्याट बिल दिनू
ग्यास विक्रेताहरूले ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो ।
तस्बिरमा हेर्नुहोस्, एनपिएलको पहिलो दिनका झलकहरू
प्रधानमन्त्री बालेन शाहले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेका छन्।
किशोर र शेरको घातक बलिङसामु सुदूरपश्चिम निरीह, लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सका बलरहरू चम्किँदा सुदूरपश्चिम रोयल्स अत्यन्तै न्यून योगफलमा समेटिएको छ।...
प्रधानमन्त्री बालेनबाट एनपीएलको उद्घाटन, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम LIVE UPDATES
काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएकोो प्रतियोगिताको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।