THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
← सबै समाचारमा फर्कनुहोस्

ड्रोनबाट यस्ताे देखियाे सुदूर र लुम्बिनीबिचकाे खेल

काठमाडाैँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको खेल जारी छ । फ्लाइडलाइटमुनि भइरहेको खेल हेर्न पुगेका दुवै टोलीका समर्थकको उपस्थितिले दर्शकदीर्घा भरिभराउ छ। ड्रोनभ्यूमा हेर्नुहोस् त्रिवि क्रिकेट मैदानको अवस्था।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →