THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 26 October 2026
रातोपाटी

एनपीएल सिजन ३ डिसहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ ।...

महाधिवेशनअघि राप्रपाका तीन नेता जिल्ला भ्रमणमा निस्कँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न जिल्ला भ्रमणमा निस्कने भएका छन्...

केपीले क्रिकेट मैदान निर्माणमा जोड दिए, अहिले प्रधानमन्त्री बालेनले एनपीएलको उद्घाटन गरे : चन्द्र भण्डारी

नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले कांग्रेसले प्रजातान्त्रिक घर निर्माण गरे पनि त्यस क्रममा धेरै व्यक्ति गुमाएको टिप्पणी गरेका छन् ।...

सयपत्री फुल्यो, हिमाल खुल्यो (फोटो फिचर)

सयपत्री फुलेसँगै तिहारको रौनक बढ्न थालेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

काठमाडौँ। काठमाडौँको कलंकी स्थित सांसद उर्मिला थपलियाको डेराबाट चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ परेका छन् । आइतबार साँझ पक्राउ परेकाहरूको विवरण प्रहरीले सोमबार...

SF

गुल्मी दुर्घटना : मृतक ६ जनाको सनाखत

गुल्मीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा परी मृत्य हुने ६ जनाको पहिचान खुलेको छ।

एनपीएलले जगाउँदै शिथिल अर्थतन्त्र : डेढ अर्ब कारोबारले नयाँ आशा

काठमाडौँ । विश्वमा खेलकुद मनोरञ्जनको साधन र राष्ट्रिय गौरवको विषयमा मात्रै सीमित छैन । धेरै देशमा खेलकुद समग्र राष्ट्रको अर्थतन्त्र हाँक्ने शक्तिशाली इन्जिन बनिरहेका...

पाल्पामा बसको ठक्करबाट महिलाको मृत्यु, स्कुटर चालक घाइते

बुटवल। पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन् । जिल्ला...

ग्यास अभाव समाधान : मोतिहारी-सर्लाही पाइपलाइन र ५० हजार टनको भण्डारण बन्दै

ग्यास भण्डारणमा हालसम्म सरकारको उपस्थिति शून्यप्राय: रहेको अवस्थामा नेपाल आयल निगमले आफ्नै स्वामित्वमा भण्डारण गृह र सीमापार ग्यास पाइपलाइन निर्माण प्रक्रियालाई तीव्रता दिएको हो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस देउवा समूहको महाधिवेशन : ३५ मध्ये नौ जिल्लामा नेतृत्व चयन

सम्पर्क कार्यालयका अनुसार देउवा समूहले एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका ३५ मध्ये नौ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

SF

क्यान्सरको नयाँ वैज्ञानिक अनुसन्धानमा नेपालको नमूना पनि प्रयोग

वैज्ञानिक जर्नल 'मोलिक्युल्स' मा यही अक्टोबर २४ मा प्रकाशित अध्ययन अनुसार नेपालसहित पाँच देशका मौरीको चोप उक्त अनुसन्धानमा परीक्षण गरिएको हो।

सभापति बनेर मोरङ कांग्रेसलाई पुरानै लयमा फर्काउने सूयर्माको दाबी

विराटनगर । नेपाली राजनीतिको इतिहास पल्टाउँदा मोरङ केवल एउटा भूगोल होइन, प्रजातान्त्रिक आन्दोलनको उर्वर भूमि र नेपाली कांग्रेसको उद्गम जिल्ला हो । २००३ सालको...

लुम्बिनीले सुदूरलाई हराउँदा मैदानमा जे देखियो, तस्बिरहरू

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)काे उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई पराजित गरेकाे छ । साेमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

लुम्बिनीको सानदार सुरूवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सानदार सुरुवात गरेको छ। शेर मल्ल र किशोर महतोको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले...

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सानदार जित

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिम रोयल्सलाई हराएको हो ।

सुदूरपश्चिममाथि डिफेन्डिङ च्याम्पियन लुम्बिनीको शानदार जित

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले ७ विकेटले सुदूरपश्चिम रोयल्सलाई हराएको हो ।

सुदूरपश्चिमकाे लज्जास्पद हार, साविक विजेताकाे विजयी सुरुवात

काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल)काे उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई पराजित गरेकाे छ । साेमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनी...

‘हानि-नोक्सानी कोषबाट आउने रकम स्थानीय आवश्यकता हेरेर खर्च गर्नुपर्छ’

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज) ले...

जीर्ण र धुलाम्य सडकले थेग्यो दसैं यात्रु चाप, संख्या घट्दा व्यवस्थापन सहज

धेरै रुटमा बाटो बिग्रिएका कारण मुख्य राजमार्गहरू अस्थायी रूपमा चलाइएको थियो । यति हुँदाहुँदै छिटपुट घटना बाहेक यसपालि दसैंको यात्रा तुलनात्मक सुरक्षित रह्यो ।

लिमचुङबुङमा आगलागी: हर्कबहादुरको घर जल्यो

उदयपुरको लिमचुङबुङ गाउँपालिका २ ताम्लीछामा आगलागी भएको छ । आगलागीबाट हर्कबहादुर राईको घर जलेको छ । घर जल्दा चार लाख भन्दा बढीको क्षतिभएको छ...

कीर्तिपुरमा एनपीएल उत्सव : ड्रोनबाट यस्तो देखियो पहिलो खेल (तस्वीरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।