THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 20 September 2026
SF
सेतोपाटी

आफू सत्तामा पुगेपछि त्यही गर्ने भए किन अरूको विरोध गर्नु!

कोरोनापछि बन्द भएको व्यापार व्यवसाय आन्दोलनपछि पनि उस्तै छ। एक वर्षमा त केही सुधार हुनुपर्ने हो। नेपालमा जति भन्नलाई सजिलो छ, गर्नलाई त्यति नै...

SF

साउदी अरबको राजधानीमा धुवाँको मुस्लो, हुथीले आक्रमण गरेको दाबी

आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे तत्काल पुष्टि भएको छैन।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विश्वकपमा छानिएका ६ अनाथको कथा : प्रतिभाले उडायो, गरिबीले पखेटा काट्दै छ

विराटनगर । ‘ओइ ! तिमी कुन विधामा खेल्दै छौ ? तिमी केमा भिड्दै छौ ? हामी त इटाली जाने पक्का भयो, तिमीहरू कहिले हिँड्ने...

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापा । झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा...

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृ*त्यु

झापा गाउँपालिका-४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृ*त्यु भएको छ।

सई ह*त्या यादव प्रकरण : २२ महिनापछि मुख्य आरोपी समातिए

भारतीय तस्कर समूहले मदिराले भरिएको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारको क्रममा ज्यान गएको थियो।...

मनमोहक केन्जो (तस्वीरहरू)

कवि चन्द्र गुरुङले ठट्टा गरे, ‘केन्जो त म जत्रै रहेछ !’

ला लिगामा बार्सिलोनाको लगातार सातौँ जित, आज मड्रिड डर्बी

स्पेनिस ला लिगामा गएराति भएका खेलमा बार्सिलोनाले सेभिल्लालाई ३-१ ले हराउँदै लगातार सातौँ जित निकालेको छ।...

जनकपुरमा एक घरमा आगलागी, जलेर एक जनाको मृत्यु

४ असोज, जनकपुरधाम । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर...

विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय...

‘भोटेकोसी बाढीपीडित’काे सम्झनामा संयुक्त लघुकथासङ्ग्रह प्रकाशन गर्ने

स्रष्टाहरूले भोटेकोसी बाढीपीडितकाे सम्झनामा भोटेकोसी बाढीपीडित संयुक्त लघुकथासङ्ग्रह प्रकाशन गर्ने भएकाे छ।...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डेविड, निर्देशक झपिन्द्र

पोखरा । पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीन र निर्देशक नियुक्त गरिएको छ । डिनमा सहप्राध्यापक डाक्टर डेविड श्रेष्ठ र अस्पताल निर्देशकमा सहप्राध्यापक डाक्टर...

ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्कबीच ऐतिहासिक सुरक्षा सम्झौता

४ असोज, काठमाडौं । ग्रिनल्यान्डको सुरक्षासम्बन्धी विवाद सुल्झाउन अमेरिका र डेनमार्कबीच एउटा महत्वपूर्ण सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर...

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै

४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । मन्त्री...

SF

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राफिन्हाको लगातार ह्‍याट्रिकमा बार्सिलोनाको जित

४ असोज, काठमाडौं । कप्तान राफिन्हाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा सेभियालाई ३–१ ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप फराकिलो...

मानिसलाई चराको चिरबिराहट किन मनमोहक लाग्छ ?

चराहरू चिरबिराउँदा मानिसले आनन्द महसुस गर्छन् । तर केहि चराका आवाज मानिसको कानलाई विशेष रूपमा मनमोहक लाग्छन् । र, वैज्ञानिकहरूले यसको कारण बुझ्न थालेका...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

आज राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।...

ट्रम्पको प्रतिबन्धपछि तीन सञ्चारमाध्यमका पत्रकार ह्वाइट हाउस प्रवेश गर्न पाएनन्

ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।...

सप्तरीबाट १४ सय किलो गाँजा बरामद

सप्तरी । सप्तरीबाट गएराति १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । राति करिब पौने १ बजे सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका-...

रास्वपा सचिवालय बैठक बस्दै

४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा आइतबार बिहान...

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।...

रास्वपा सचिवालय बैठक बस्दै

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।...

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।