जनकपुरमा आगलागी, एक वृद्धको मृत्यु
जनकपुरधाम । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु...
साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी
काठमाडौँ । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेका छन्। हुथीका सैन्य प्रवक्ता...
ट्रम्पको ग्रीनल्यान्ड सुरक्षा सम्झौतालाई नेटोको स्वागत
अमेरिका र डेनमार्कबीच ग्रीनल्यान्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको छ । सम्झौताको नेटोले स्वागत गर्दै यसले आर्कटिक क्षेत्रमा सुरक्षा, स्थायित्व र सहकार्य बढाउने बताएको छ...
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २७४ पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौमा ४७.७८ प्रतिशत पर्यटक कम...
पर्यटकको नजरमा परेको कालीगण्डकी झोलुङ्गे पुल (तस्बिरहरू)
बागलुङ । बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी नदी वारिपारि छन् । यी दुई गन्तव्यबिच ठूलो खोँच भएर बग्ने कालीगण्डकीका कारण...
उदयपुरमा श्रीमतीको ह*त्या आरोपमा श्रीमान् पक्राउ
उदयपुरको चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृ*त्यु भएको छ।...
गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
४ असोज, झापा । झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल...
देउवाको गृह जिल्लाका ५२ वडामै आज अधिवेशन
धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५ असोजदेखि समानान्तर महाधिवेशनको तयारीमा जुटिरहेका बेला उनको गृहजिल्ला डडेलधुरामा भने आज सबै वडामा अधिवेशन हुने...
उपल्लो डोल्पाका बस्तीमा बाँडियो चीन आउजाउ गर्ने पास, नाका नियमित खुल्ने कहिले ?
सीमा पास पाँच वर्षका लागि मान्य हुने व्यवस्था छ । यी पास विशेषगरी मरिम र क्याटो नाका हुँदै चीनको तिब्बत क्षेत्रमा आउजाउ गर्न प्रयोग...
महिलाको भेषमा भाग्दै गरेका संदिग्ध यसरी समातिए, दर्जनौं मुद्दा फेरि खुल्ने
उनले आफू मानसिक रूपमा अस्वस्थ रहेको आरोप पनि अस्वीकार गरेका छन्। साथै, १३ वर्षको उमेरमा पहिलोपटक यस्तो अपराध गरेको बताएका छन्।...
कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु
धनगढी । कैलालीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–७ तोरीपुर स्थित नहरमा सोही नगरपालिका–४ बलिया बस्ने काले जैशीको...
२५ दिनदेखि श्रीमानको पर्खाइमा पूजा : मेरो मान्छे सकुशल फर्काइदेऊ भगवान्
‘भगवान्, साँच्चिकै तिमी छौ भने मेरो यो पुकार किन सुनिरहेका छैनौ? यति धेरै दिनदेखि तिमीलाई पुकारिरहेकी छु, रोइरहेकी छु, प्रार्थना गरिरहेकी छु। मेरो बुढो...
पहिरो र बाढीका कारण विभिन्न राजमार्ग प्रभावित
काठमाडौँ । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको विवरणअनुसार बागमती प्रदेशतर्फ खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने...
आफू सत्तामा पुगेपछि त्यही गर्ने भए किन अरूको विरोध गर्नु!
कोरोनापछि बन्द भएको व्यापार व्यवसाय आन्दोलनपछि पनि उस्तै छ। एक वर्षमा त केही सुधार हुनुपर्ने हो। नेपालमा जति भन्नलाई सजिलो छ, गर्नलाई त्यति नै...
साउदी अरबको राजधानीमा धुवाँको मुस्लो, हुथीले आक्रमण गरेको दाबी
आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे तत्काल पुष्टि भएको छैन।
विश्वकपमा छानिएका ६ अनाथको कथा : प्रतिभाले उडायो, गरिबीले पखेटा काट्दै छ
विराटनगर । ‘ओइ ! तिमी कुन विधामा खेल्दै छौ ? तिमी केमा भिड्दै छौ ? हामी त इटाली जाने पक्का भयो, तिमीहरू कहिले हिँड्ने...
गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
झापा । झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा...
गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृ*त्यु
झापा गाउँपालिका-४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृ*त्यु भएको छ।
सई ह*त्या यादव प्रकरण : २२ महिनापछि मुख्य आरोपी समातिए
भारतीय तस्कर समूहले मदिराले भरिएको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको उपचारको क्रममा ज्यान गएको थियो।...
ला लिगामा बार्सिलोनाको लगातार सातौँ जित, आज मड्रिड डर्बी
स्पेनिस ला लिगामा गएराति भएका खेलमा बार्सिलोनाले सेभिल्लालाई ३-१ ले हराउँदै लगातार सातौँ जित निकालेको छ।...
जनकपुरमा एक घरमा आगलागी, जलेर एक जनाको मृत्यु
४ असोज, जनकपुरधाम । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर...
विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा
तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय...
‘भोटेकोसी बाढीपीडित’काे सम्झनामा संयुक्त लघुकथासङ्ग्रह प्रकाशन गर्ने
स्रष्टाहरूले भोटेकोसी बाढीपीडितकाे सम्झनामा भोटेकोसी बाढीपीडित संयुक्त लघुकथासङ्ग्रह प्रकाशन गर्ने भएकाे छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।