जनकपुरमा आगलागी, एक वृद्धको मृत्यु
जनकपुरधाम । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । स्थानीयबासीका अनुसार घरमा राति सबैजना सुतिरहेको बेला एक्कासि आगजनी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →