नेपालगञ्जमा १५९औँ रामलिला मञ्चन हुने
नेपालगञ्ज । नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ । दसैँको अवसरमा...
विवाहको प्रलोभन र महिला उत्पीडनको आरोपमा ‘महाभारत’का भीम सौरव गुर्जर पक्राउ
मुम्बई । टेलिभिजन शृङ्खला ‘महाभारत’ मा भीमको भूमिका निभाएका अभिनेता तथा डब्लुडब्लुई रेसलर सौरव गुर्जरलाई विवाहको प्रलोभन देखाएर महिला उत्पीडन गरेको आरोपमा हैदराबाद पुलिसले...
डाटा सेन्टरमा समस्या देखिएपछि खुलेन सेयर बजार, दिनभरि नै बन्द रहने
काठमाडौँ । सेयर बजारको कारोबार आज बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक कारणवश आज बजार खुल्न नसक्ने जनाएको छ ।...
१३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता
काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेको विनाशकारी बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको...
हाइटीका राष्ट्रपति मोइस हत्याका १८ संदिग्ध अमेरिकी अदालतमा
हाइटी । सन् २०२१ मा हाइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका १८ जना संदिग्धलाई मुद्दा चलाउन हाइटीबाट अमेरिकाको फ्लोरिडा पुर्याइएको...
बेनी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८६ हजार ३२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
इक्वेडरलाई ४-० ले हराउँदै बेलायत डेविस कप फाइनल्समा
लन्डनस्थित कपर बक्स एरिनामा भएको छनोटमा इक्वेडरलाई ४-० ले पराजित गर्दै बेलायतले सन् २०२३ पछि पहिलोपटक डेविस कपको अन्तिम आठमा स्थान बनाएको हो।...
‘हरेक संकटभित्र सम्भावनाको एउटा किरण लुकेको हुन्छ’
विश्वका विभिन्न देशका अनुभवले नेपालमा शहरी विकास, नदी करिडोर, पूर्वाधार र विपद् जोखिम व्यवस्थापनलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा हेर्नुपर्ने देखाउँछन् ।
पूर्वमन्त्री गुप्तासहित सात जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
काठमाडौँ । पोखराको लिचीबारी प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ...
पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
५ असोज, काठमाडौं । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई राउण्ड गोली चलाएर...
घुस काण्डमा जोडिएका गण्डकीका स्वास्थ्य सचिव बसौलाको जिम्मेवारी खोसियो
गण्डकी सरकारले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहार्ने भएको छ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...
सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
स्वास्थ्य बिमामा सक्रिय बिमित ६० प्रतिशत मात्र
स्वास्थ्य बिमामा आबद्ध कुल बिमितमध्ये ६० प्रतिशतले मात्र सक्रिय रूपमा बिमा सेवा लिइरहेको स्वास्थ्य बिमा बोर्डको तथ्यांकले औंल्याएको छ।...
एमाले सचिवालय बैठक जारी
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजेपछि सुरू भएको बैठक अझै जारी छ।
बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली नेपालतर्फ सर्दै
काठमाडौँ । अण्डमान सागर आसपास विकास भई हाल बंगालको खाडीमा केन्द्रित रहेको नयाँ मौसमी प्रणालीका कारण नेपालमा वर्षा गराउने आकलन गरिए पनि यसले पार्नसक्ने...
रुकुमपूर्व अस्पताल : अक्सिजन प्लान्ट छ, उत्पादन छैन
अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि आवश्यक पर्दा पोखरा र भैरहवालगायत बाहिरी जिल्लाबाट सिलिन्डर ल्याउनुपर्ने बाध्यता अहिले छ ।
सुन तोलामा १३ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो
५ असोज, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
'भोटेकोशी विपद्का पीडितलाई न्याय देऊ, सरकार !'
'विपद्ले घर मात्र होइन, परिवार, जायजेथा, रोजगारी र जीवन जिउने आधारसमेत खोसेको छ। यस्तो पीडामा परेका नागरिकलाई कतै अर्को घर भएको आधारमा मात्रै पीडित...
चिलिमेको सट्टा सोलु कोरिडोरका आयोजनाबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी
काठमाडौँ । भोटेकोशी बाढीका कारण चिलिमे जलविद्युत आयोजनाहरूमा क्षति पुगेपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक आयोजनाहरूबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने प्रक्रिया अघि बढाएको...
जुम्लामा १ हजार २ सय ९२ छात्रालाई एचपिभी खोप लगाईदै
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जुम्लामा १ हजार २ सय ९२ छात्रालाई एचपिभी खोप लगाउन थालिएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।