खगेन्द्र सुनारको अडियोबारे सञ्चारमन्त्रीले भने- आवश्यक पर्दा अनुसन्धान प्रक्रिया अघि बढ्छ
३० असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताएका...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेका छन् ।
होल्डिङ सेन्टरमा नबस्ने बाढीपीडितलाई प्रतिपरिवार मासिक १५ हजार दिने
काठमाडौं । सरकारले गत भदौमा आएको बाढीबाट क्षतिग्रस्त निजी आवासका प्रभावित परिवारले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा त्यस्ता परिवारलाई...
विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई बाटो खुल्यो
काठमाडौं । विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत् व्यापारको तयारी...
काठमाडौंमा बाइक एम्बुलेन्स सेवा सुरु, साँघुरा गल्लीमा छिटो उद्धार गरिने
काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवा र आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।...
नेपाल फुटबल लिग फागुन १ देखि, चार महिनासम्म चल्ने तयारी
अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन रहेको अवस्थामा अब नेपाल फुटबल लिग (एनएफएल) हुने भएको छ।
गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण
सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका विभिन्न १३...
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक संसद्मा पेस गर्न सरकारको स्वीकृति
शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको बताए ।...
कात्तिक १, ३ र ४ गते फोहोर घरमै राख्न काठमाडौं महानगरको आग्रह
३० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंको अवसरमा तीन दिन घरबाट निस्कने फोहोर बाहिर नफाली घरभित्रै व्यवस्थापन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महानगरले कात्तिक...
व्यक्तिको कमजोरीको भारी पार्टीले बोक्दैन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका कुनै पनि नेताको व्यक्तिगत आचरण र कमजोरीको जिम्मेवारी सिंगो पार्टीले लिन नहुने बताएका छन्।...
गहुँको न्यूनतम समर्थन मूल्य ४ हजार १०७ निर्धारण
काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको सूचना...
अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि अवसर, आशयपत्र जारी गर्ने मन्त्री श्रेष्ठको निर्णय
लामो समयदेखि अन्तरदेशीय विद्युत् व्यापारमा प्रत्यक्ष सहभागी हुन पाउनुपर्ने माग गर्दै आएको निजी क्षेत्रका लागि यो निर्णयलाई ऊर्जा क्षेत्रको नीतिगत सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा...
दसैँ बिदामा पनि आयल निगमका डिपो खुला रहने, कुन डिपो कहिले खुल्छन्?
काठमाडौँ । नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदाको समयमा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आफ्ना डिपोहरू खुला राख्ने भएको छ। निगमले शुक्रबार एक...
सरकारीमा चिकित्सा शिक्षाका सिट बढे, इन्टर्नको निर्वाह भत्ताबारे कार्यदल बनाइने
बैठकमा एमबीबीएस र बीडीएसका इन्टर्नको निर्वाह भत्तासम्बन्धी विषयमा पनि छलफल भएको छ ।
निर्वाचित हुन सकिनँ, तर युवाको आवाज बुलन्द गर्ने मेरो संकल्प कमजोर भएको छैन : थापा
नेपाली कांग्रेसको ३५ वर्षमुनिको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सौगात थापाले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधि र समर्थन गर्ने सबैलाई आभार व्यक्त गरेका छन्।...
खगेन्द्र सुनारको अडियोबारे मन्त्रिपरिषद्मा छलफल भएन : सञ्चारमन्त्री
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारले कुनै पनि मुद्दामा आवश्यक पर्दा विधिवत् अनुसन्धान गर्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सांसद खगेन्द्र सुनारबारे...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।