THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 16 October 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सर्लाहीमा घुमुवा प्रहरीको मिलेमतोमा जुवाको खाल र तस्करी !

सर्लाहीमा घुमुवा प्रहरीको सेटिङमा तस्करी र जुवा सञ्चालन भइरहेको तथा रौतहटको गौर भन्सार क्षेत्रमा दिउँसो सर्वसाधारणमाथि कडाइ गरिए पनि रातिको समयमा वैकल्पिक नाकाबाट सामान...

परराष्ट्रमन्त्री खनाल र ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीबिच भेट

भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।...

एमाले मधेस सरकारबाट बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

वीरगन्ज । मधेस सरकारबाट एमाले बाहिरिएको छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन फिर्ता...

अलाबामास्थित नेपाली समुदायद्वारा बाढी प्रभावितलाई ५० हजार डलर सहयोग 

३० असोज, काठमाडौं । अमेरिकाको उत्तरी अलाबामास्थित नेपाली समुदायले नेपालमा भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ५० हजार अमेरिकी डलर संकलन गरी प्रधानमन्त्री उद्धार...

बाढीपीडितलाई मासिक १५ हजार राहत दिने सरकारको निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट अति प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णयसमेत...

दसैँको किनमेल गर्न सुनौली बजारमा भिड, तस्बिरहरू

बुटवल। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने भारतीय बजार सुनौलीमा दसैँ नजिकिएसँगै किनमेल गर्ने नेपाली उपभोक्ताको भीड बढेको छ। पछिल्ला केही दिनयता दसैँका लागि आवश्यक सामग्री...

लगातार सातौं दिन बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण कायमै

३० असोज, काठमाडौं । शुक्रबार लगातार सातौं कारोबार दिन सेयर बजार बढेको छ । असोज २२ गतेयता हरेक कारोबार दिन बजार बढिरहेको छ ।...

यस्तो छ एनपीएलमा नेपाली ब्याटर र बलरहरूको प्रदर्शन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ उल्लेखनीय प्रदर्शन गरेका छन् । ब्याटिङमा रोहित पौडेलले...

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।...

अडियाे प्रकरण : किशोर श्रेष्ठले रास्वपालाई दिए सक्कल अडियो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियो प्रकरणको निष्पक्ष छानबिनका लागि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सक्कल अडियो तथा लिखित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

न्यूजिल्याण्ड नेपाल सोसाइटीद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ करोड २६ लाखभन्दा बढी सहयोग

काठमाडौँ। न्यूजिल्याण्डमा रहेका नेपालीहरूको संस्था न्यूजिल्याण्ड नेपाल सोसाइटी इन्कर्पोरेटेडले भोटेकोशी–रसुवा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ८१ हजार ५१७ अमेरिकी डलर १५ सेन्ट...

चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट, कुन संस्थाले कति पाए ?

यसवर्ष ९० वटा शिक्षण संस्थाले सिट निर्धारणका लागि स्वमूल्यांकन फारम भरेर आवेदन दिएका थिए । ती संस्थाले माग गरेको सिटबारे सम्बन्धित निकायबाट अनुगमन गरिएको...

सिन्धुलीको खुर्कोटमा बस दुर्घटना, ९ जना घाइते

३० असोज, काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो बस...

साँघुरा गल्ली र ट्राफिक जाममा बिरामीको उद्धार गर्न काठमाडौंमा बाइक एम्बुलेन्स

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ...

चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल सिट संख्या ९ हजार ६९१ पुग्यो

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका विभिन्न शिक्षण संस्थाहरूमा कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै समग्र क्षेत्रमा ४...

८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

३० असोज, काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० वटा सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नारापास–हिल्सा सडकखण्ड खुलाइँदै

काठमाडौँ। अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरअन्तर्गतको नारापास–हिल्सा सडकखण्ड खुलाउने कामलाई तीव्रता दिइएको छ। पूर्वाधार विकास मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा सडकको हिउँ पन्छाउने...

मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा

३० असोज, जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा...

काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस खुर्कोटमा दुर्घटना

काठमाडौँ । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ । शुक्रबार दिउँसो खुर्कोटस्थित सडकमा बस पल्टिएको हो। पल्टिएको बसबाट घाइतेहरूलाई उद्धार...

चिकित्सा शिक्षा आयोगको बैठक सकियो : के–के भए निर्णय ?

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि नयाँ सिट संख्या निर्धारण गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा सम्पन्न आयोगको २८औँ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।