बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बिहान भएको...
विभिन्न सरकारी निकायमा ६११ जना नियुक्ति
सरकारले विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी दिएको छ।
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना : एकको मृत्यु, दुई घाइते
३० असोज, सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको पर्सा...
कांग्रेसको देउवा समूहले सक्यो ८ जिल्लामा अधिवेशन
काठमाडौँ। समानान्तर महाधिवेशन गर्न लागिरहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ८ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । चुनदेवीस्थित देउवा समूहको कार्यालयले दिएको...
सांसद वीरबहादुर थापाको राजीनामा स्वीकृत
काठमाडौँ। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाको राजीनामा शुक्रबार स्वीकृत भएको छ । पूर्वमन्त्रीसमेत रहेका थापाको राजीनामा स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले...
विभिन्न निकायमा ६११ जनाको नियुक्ति
काठमाडौँ। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी दिएको छ ।...
‘१५ बुँदे सहमति कार्यान्वयन भएन, मधेशमा कांग्रेस बाहेकको मिलिजुली सरकार बनाउँछौं’
नयाँ गठबन्धन बन्न सक्छ। संवैधानिक र कानुनी हिसाबले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत जुटाउने अधिकार हुन्छ। त्यसपछिको प्रक्रिया अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनका...
आखिर अनुपविक्रमको दाह्रीमा किन यस्तो लफडा ?
तस्वीरमा देखिएका व्यक्ति को हुन् ? ठम्याएर हेर्नुभयो भने चिन्न सक्नुहोला । त्यो पनि तपाईं अनुपविक्रम शाहीका प्रशंसक हुनुहुन्छ र उनका फिल्महरू हेर्नुभएको छ...
प्रदेश सरकारका चार एमाले मन्त्रीद्वारा राजीनामा
एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा...
भूमिसम्बन्धी अध्यादेशमा कांग्रेसको विरोध, सोविता गौतममाथि नैतिक प्रश्न
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै जारी गरिएको भूमिसम्बन्धी अध्यादेशको विरोध गरेको छ । संसद् अधिवेशन अन्त्य गराएर हतार हतार अध्यादेश...
संयुक्त राष्ट्रसङ्घका विशेषज्ञले भने– एल निनो ‘कोरल रिफ’का लागि ‘भयानक’ खतरा
काठमाडाैँ । रेकर्ड समुद्री तापक्रम बढाउने ‘सुपर एल निनो’ विश्वका कमजोर ‘कोरल रिफ’ का लागि भयानक खतरा बनेको संयुक्त राष्ट्रसङ्घको प्रकृति विशेषज्ञहरूले बताएका छन्।...
सन्धिखर्क नगरपालिकामा सिमेन्ट उद्योगबाट ३० लाख, खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी
३० असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट ३० लाख र खानी रोयल्टीबाट १ करोड १७ लाख आम्दानी...
कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्सको निरन्तरता
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच तेस्रो संस्करणका लागि सहप्रायोजन सम्झौता भएको छ।
साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषद्बाट निन्दा
काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र ऊर्जा पूर्वाधारलाई समेत लक्षित गरी भएका हुथी आक्रमणको कडा निन्दा गर्दै यमनमा जारी सैन्य...
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
सरकारले नेपाल विशेष सेवा २१ औं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा पाकिस्तानी लेजेन्ड मिसबाह उल हक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पहिलो...
दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरण तयारी अवस्थामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन...
विदेशका नेपाली र अन्तरजिल्ला मतदानका लागि पोस्टल, ई–भोटिङ र ईभीएम प्रयोग गर्न सकिने
तत्कालै सबै मतदाताका लागि पूर्ण रूपमा इन्टरनेट मतदान प्रणाली लागू गर्न कठिन हुन सक्ने भएकाले उपलब्ध बजेट, प्राविधिक क्षमता र पूर्वाधारका आधारमा ईभीएम तथा...
सिड्नी नजिकै विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैँ। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शुक्रबार दिउँसो हल्का विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राज्य प्रहरीका अनुसार सिड्नीबाट करिब २०० किलोमिटर...
यी स्थानीय तहलाई सरकारले गर्यो विपद् संकटग्रस्त क्षेत्र घोषणा
यसरी संकटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि प्रक्रियागत जटिलताहरुलाई मिलाएर छिटो छरितो रुपमा काम गर्नको लागि सहजता हुने उनले बताए।
'अरूका नातिनातिना नयाँ लुगा लगाएर हिँड्छन्, मेरा नातिनातिना यहीँ थुनिएका छन्'
उमेर उस्तै छ। रहर पनि उस्तै होलान्। तर अरूका छोराछोरी दसैंको नयाँ लुगा लगाएर हिँड्दा उनका नातानातिनीले यसपालि एकसरो नयाँ लुगा समेत पाउने भएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।