भारत र वेस्ट इन्डिजबीच पाँच खेलको टी-२० सिरिज आजदेखि
एसियाली खेलकुदमा स्वर्ण पदक जितेको तीन दिनपछि भारतले वेस्ट इन्डिजसँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।...
LIVE UPDATES : कांग्रेसको मतदाता नामावली प्रकाशित, साढे १२ देखि मनोनयन दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन । आइतबार उद्घाटन भएको महाधिवेशन सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय...
संसद्मा ३६ वटा विधेयक, थप १४ वटा दर्ता गर्ने तयारी
२० असोज, काठमाडौं । सरकारले थप १४ वटा विधेयक संसद्मा दर्ता गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । हाल संघीय संसद्मा ३६ वटा...
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा द्विपक्षीय भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको...
बोलिंगर ब्यान्डले के देखाउँदैछ सेयर बजारमा?
सेयर बजारमा मूल्यको उतारचढाव र बजारको अवस्था बुझ्न प्रयोग हुने बोलिंगर ब्यान्डले पछिल्लो समय नेप्सेमा उतारचढाव केही साँघुरिँदै गएको देखाएको छ।
डिजेलको मूल्य घटाउन ट्रम्पले लिए यस्तो निर्णय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्य घटाउन कर छुट दिने उद्देश्यसहित कार्यकारी आदेश जारी गरेका छन्। ट्रम्पले सोमबार जारी गरेको आदेशले...
प्रस्तावित १३ राजदूतको सुनुवाइ आजदेखि
२० असोज, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ । संसद् सचिवालयका...
विमान अपहरण प्रयास प्रकरण : इजरायलको बेन गुरियन विमानस्थल मुख्य निशानामा रहेको खुलासा
काठमाडौँ । दुबईबाट तेलअविवतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा भएको अपहरणको प्रयासका मुख्य योजनाकार भनिएका सह-पाइलट हमाम अल-हमामीले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थललाई नै मुख्य...
कपडा महँगिएको उपभोक्ता गुनासो, व्यापारी भन्छन्- ढुवानी भाडा दोब्बर पर्यो
अघिल्लो महिना १० भदौमा रसुवामा आएको बाढीले चीनतर्फका नाकामा पुर्याएको क्षति र ढुवानीमा भएको अचाक्ली मूल्यवृद्धिको प्रत्यक्ष असर यतिबेला सडक पेटीदेखि ठूला सपिङ कम्प्लेक्ससम्म...
लौ चिन्नुहोस्, यी प्यारी फुच्ची को हुन् ?
यी दुई बच्चाभन्दा पहिले पृष्ठभूमि हेर्नुहोस् । सायद त्यो तलाउ हो, जहाँ हिमालको छायाँ परेको छ । दुवैतिर फूल, माथि हरियो डाँडा । कस्तो मनमोहक ?
रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका
काठमाडौँ । काठमाडौँ उपत्यकावासीका लागि ‘मेट्रो रेल’ को सपना नौलो होइन । हरेक चुनावमा राजनीतिक दलका घोषणापत्रमा अट्ने तर कहिल्यै कार्यान्वयनको चरणमा नपुग्ने यो...
यी हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि (सूचीसहित)
सार्वजनिक नामावली अनुसार प्रतिनिधिहरूको संख्या ७ हजार ११४ रहेको छ ।
ट्रम्पका पूर्व प्रेस सेक्रेटरी लिभिट फक्स न्युजमा आबद्ध हुँदै
पूर्व ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लिभिट आफ्नो नयाँ भूमिकाका रूपमा फक्स न्युजमा आबद्ध हुने भएकी छन्।
सुदूरपश्चिम सरकार बजेटको अन्तिम तयारीमा, कार्यव्यवस्थाको बैठक बस्दै
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि राजनीतिक समीकरण नै फेरिएर एमालेको समर्थनमा नेकपाका...
अमेरिकन आइडलमा देखिएका पूर्वपादरीलाई आजीवन कारावास
घटनास्थलमा फ्लिनको औंठाछाप र डीएनए भेटिएको तथा उनका उपकरणले उनी घरमै रहेको देखाएको अभियोजकहरूले बताएका थिए।...
अमेरिकी रक्षा मन्त्रालयले एन्थ्रोपिकका एआई उपकरण प्रयोग गर्न छाड्यो, यस्तो छ कारण
काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले एआई कम्पनी एन्थ्रोपिकका उपकरण प्रयोग गर्न पूर्ण रूपमा बन्द गरेको छ। पेन्टागनका एक अधिकारीले सोमबार एन्थ्रोपिकका उत्पादनको प्रयोग...
फेसबुकमा लेख्दा साउदी अरबमा मृत्युदण्डको सजाय
साउदी अरब । साउदी अरबमा फेसबुकमा इस्लाम र पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा २४ वर्षीय श्रीलंकाली आप्रवासी कामदार अनुजन सिवारासालाई मृत्युदण्डको सजाय सुनाइएको...
सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै धनगढी उपमहानगरपालिका
धनगढी उपमहानगरपालिकाले नगरभित्रको सामुदायिक विद्यालयलाई पठनपाठन र भौतिक सुविधाका दृष्टीकोणले गुणस्तरीय बनाउँदै लगिरहेको छ।...
१४औँ मा भन्दा १५औँ महाधिवेशनमा २३७१ मतदाता बढी
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७,११४ मतदाता सङ्ख्या निर्धारण गरिएका छन् । केन्द्रीय निर्वाचन समितिले गएराति जारी गरेको विज्ञप्ति अनुसार यो सङ्ख्यामा मतदाता निर्धारण...
कांग्रेस महाधिवेशन : ७ हजार ११४ मतदाता सङ्ख्या कायम
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ११४ जना मतदाता कायम भएका छन्।
घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ पर्दा ७ जना घाइते
२० असोज, धनगढी । कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७...
१०औं राष्ट्रिय खेलकुद : पाँचौं पटक तोकिएको मितिमै होला प्रतियोगिता?
प्रदेशभर प्रतियोगितामा छान्नका लागि खेलकुदका गतिविधिहरूको तयारी गरे पनि अन्य आवश्यक तयारी हुन सकेको छैन। दसैं, तिहार र छठले तयारीमा रोकावट हुँदा तोकिएको मितिमा...
कांग्रेस महाधिवेशन : साढे १२ बजेदेखि मनोनयन दर्ता सुरु
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय...
जाजरकोटमा स्क्रब टाइफसको जोखिम बढ्दो, ३ महिनामा १२२ संक्रमित
२० असोज, सुर्खेत । छिमेकी सल्यानमा ९ जनाको मृत्यु हुँदै गर्दा जाजरकोटमा स्क्रब टाइफस संक्रमण बढ्दै गएको पाइएको छ। साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा...
कांग्रेस महाधिवेशन : आज दिउँसोदेखि मनोनयन दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।