कांग्रेसको उम्मेदवारी दर्ता सुरू हुँदै, सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने...
पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन : गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदले सूचनामा पहुँच दिएपनि दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राज्यको संवेदनशील...
दर्शकलाई बलले लागेपछि मेदभेदेभ चीन ओपनबाट अयोग्य
रुसका डानिल मेदभेदेभ दर्शकलाई बलले लागेपछि चीन ओपनबाट अयोग्य घोषित भएका छन्।
आइएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट टेक्नोलोजीलाई
काठमाडौं । आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ । काठमाडौंको धन्वन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई...
गृहमन्त्री गुरुङको चेतावनी : संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन, कठघरामा ल्याइन्छ
गृहमन्त्री सुधन गुरुङले राज्यको संवेदनशील सूचना चुहाउने व्यक्तिलाई उन्मुक्ति नभइ कठघरामा ल्याइने चेतावनी दिएका छन्।...
गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
१० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका...
बाटो सहज भएपछि बढे घान्द्रुक जाने पर्यटक
२० असोज, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ। बाढीपहिरोका...
देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, उन्मुक्ति पाउने छैन- गृहमन्त्री गुरूङ
गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको घटनामा गोपनीयता चुहाएर विश्वासघात गर्नेलाई उन्मुक्ति नहुने बताएका छन्।
नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय वृद्धि
काठमाडौँ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार (असोज २२ गते) विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ...
महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता
लण्डन । बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै...
बजेट पेस गर्न सुदूरपश्चिम प्रदेश सभा बैठक आह्वानको तयारी
धनगढी । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पूरा हुन लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेस गर्न सकेको छैन । बजेट पेस...
जिम गर्ल वर्षा
वर्षायाम सकिए पनि वर्षा थामिएको छैन । दशैं नजिकिँदै गर्दा समेत पानीझरी उस्तै छ । तर यो प्रसंग मनसुनी वर्षाको होइन । अभिनेत्री वर्षा...
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ।...
कांग्रेसको ‘आर्थिक मार्गचित्र’ : निजी क्षेत्र समृद्धिको प्रमुख संवाहक
थापाले प्रस्तुत गरेको मार्गचित्रमा अर्थतन्त्रलाई ‘निजी क्षेत्रमैत्री’, ‘फराकिलो आर्थिक वृद्धिउन्मुख’ र ‘सामाजिक न्यायकेन्द्रित’ तीन स्तम्भमा आधारित बनाउने उल्लेख छ।...
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।...
सिफारिस १३ राजदूतविरुद्ध सुनुवाइ आजदेखि
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा सरकारले विभिन्न १३ देशका लागि राजदूत पदमा नियुक्ति गर्न सरकारले सिफारिस गरेका व्यक्तिहरूविरुद्ध सुनुवाइ हुने भएको छ। बिहान सवा...
कालीको कटान र पहिरोले क्षतविक्षत, मालढुंगा पुल छेउको क्षतिले हजारौंलाई सास्ती
कालीगण्डकीको बाढीले बस्ती नै सोहोर्यो, बाटो कटान गर्यो, मालढुंगा पुलको पहुँचमार्ग समेत बगायो । मध्यपहाडी राजमार्ग खण्डमा भएको यो क्षतिले पश्चिमी भूभागसम्मै असर परेको...
कांग्रेस महाधिवेशन : जुम्लाबाट सेजुवाल र खड्काको उम्मेदवारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जुम्लाबाट दुई नेताले केन्द्रीय सदस्य पदमा दाबी प्रस्तुत गरेका छन्।...
अस्ट्रेलियका ११३ वर्षीय केन विक्स अझै आफैं गर्छन् दैनिक काम
केन विक्सको ११३औँ जन्मदिन अस्ट्रेलियाका लागि पनि विशेष मानिएको छ। उनी अस्ट्रेलियाको इतिहासमै सबैभन्दा लामो समय बाँच्ने पुरुष बनेका छन्।
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने रामहरि खतिवडाको घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लागेर सात जना घाइते
कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।