THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026
रातोपाटी

६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को...

एकदिवसीय वरीयतामा कोहली दोस्रो स्थानमा उक्लिए, शीर्ष चारमा तीन भारतीय ब्याटर

काठमाडौँ । भारतीय ब्याटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय ब्याटिङ वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्। वेस्टइन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा अविजित १३९...

वामपन्थी नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर ओलीले दिए श्रद्धाञ्जली (तस्बिरहरू)

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।...

चितवनमा धमाधम ट्राफिक लाइट जडान, दसैँअघि नै बत्ती बाल्ने लक्ष्य (तस्बिरहरू)

चितवन । चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको...

SF

'व्यवसायमा घाटा भयो, पुर्ख्यौली सम्पत्ति समेत बेचेँ तर विचलित भइनँ'

मैले विगतमा जे गरेँ, त्यसबाट ठूलो अनुभव बटुलेँ। अब भविष्यमा त्यसलाई शिक्षाको रूपमा ग्रहण गर्दै अगाडि बढ्ने सोचेको छु।

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन्।

बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ असोज, म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ ।...

बाढी प्रभावित गल्छी–बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा, स्थानीयवासी खुसी

काठमाडौँ । बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला...

कांग्रेस सभापतिहरूको शक्तिको स्रोत विचार कि गुट ?

१५ असोज, काठमाडौं । कांग्रेसको करिब आठ दशकको इतिहासमा आठ जना सभापति बने । यस बीचमा १४ वटा महाधिवेशन र २०१४ र २०८२ सालमा...

त्रिविलाई आफ्नै सम्पत्ति थाम्न सकस

विभिन्न निकाय, संघसंस्था र वित्तीय संस्थाले अनधिकृत रुपमा उपभोग गर्दै आएको आफ्नो स्वामित्वका जग्गा र भवन फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई सकस भएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस स्याङ्जा–२ विवाद : पुनः मतदान गर्न केन्द्रीय निर्वाचन समितिको निर्देशन

१५ असोज, स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा भएको विवादित मतदान प्रक्रिया पुनः सञ्चालन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन...

फ्लाई दुबई घटना : नेतान्याहूले भारतीय पाइलटलाई भने 'हिरो', ट्र्म्पले गरे प्रशंसा

इजरायली प्रधानमन्त्री नेतान्याहूले विमान दुर्घटना रोक्ने भारतीय पाइलट क्याप्टेन स्मित माचरको प्रशंसा गरेका छन्।...

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरुलाई अपिल गरेका...

‘सुधारिएको’ नारा, ‘नसुध्रेको’ कांग्रेस

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मुख्य नारा ‘गुटरहित’ र ‘सुधारिएको कांग्रेस’ रहेको छ। तर, व्यवहारमा भने गुटगत आक्रमण र विवाद बढ्दै गएको छ।...

इजरायली मन्त्रीद्वारा सम्बन्ध नै नभएको साउदी अरबलाई धन्यवाद, उद्धार गरिएका यात्रुप्रति ‘सदाशयता’ देखाएको भन्दै प्रशंसा

इजरायल । इजरायलका संस्कृति तथा खेलमन्त्री मिकी जोहारले साउदी अरबले विमान दुर्घटनाको जोखिमबाट उद्धार गरिएका इजरायली यात्रुलाई तत्काल सहयोग गरेको भन्दै साउदी अधिकारीप्रति कृतज्ञता...

वामपन्थी नेता बस्नेतको पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा

१५ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका एक योद्धा घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्पगुच्छा ओढाएर श्रद्धाञ्जली अर्पण...

बागलुङ बाढीपहिरो : बेपत्ता महिलाको शव फेला, मृतक संख्या १३ पुग्यो

१५ असोज, बागलुङ । ९-११ असोजसम्मको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ११ असोजमा आएको पहिरोमा बेपत्ता...

सशस्त्र प्रहरीद्वारा सिराहाबाट ११ सय किलो गाँजा बरामद

सिराहा । सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ । गएराति करिब १ बजे सिराहा जिल्लाको सुखीपुर नगरपालिका -१०...

SF

पहिलोपटक साफ गुमाएको नेपाली फुटबल झनै विवादको भूमरीमा

विवाद समाधान हुन नसके नेपाली फुटबलले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलाडीको विकासका अवसर र घरेलु फुटबल संरचनामा समेत थप असर व्यहोर्नुपर्ने जोखिम छ।

बाढीपहिरोले क्षति पुर्याएको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला...

कैलालीमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

कैलालीमा प्रहरीले ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला । हालै अविरल वर्षापछि बाढी, पहिरो र ढुङ्गा खस्दा मुख्य तथा ग्रामीण सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनसँगको सीमा जोड्ने...

पौने तीन सय वर्षदेखिको सत्ता संघर्षबाट कुनै तन्त्र उम्कन सकेन : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको राजनीतिक इतिहास सत्ता संघर्ष, रगत र आँशुको लामो शृंखलाबाट गुज्रिएको बताएका छन्।...

SF

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।