पूर्वाधार कार्यालयमा छोटो अवधिमै प्रमुख फेरबदल, सरुवाप्रति कर्मचारी र प्रशासनको असन्तुष्टि
बारा । मधेस प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय बाराका प्रमुख ओमकुमार साहलाई जिम्मेवारी सम्हालेको तीन महिनामै सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साहलाई...
नोभेम्बरमा प्रधानमन्त्री बालेनको भ्रमण टर्की कि भारत ?
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी तीव्र गतिमा चलिरहेको छ । नोभेम्बरमा भ्रमण हुने गरी परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समन्वय...
चारवटा इन्जिन मर्मत गर्न आठ अर्ब लाग्ने, नीतिगत जटिलता फुकाइदिन निगमको आग्रह
काठमाडौँ । नेपाल वायुसेवा निगमले चारवटा इन्जिन मर्मतका लागि करिब आठ अर्ब रुपैयाँको आवश्यकता औंल्याउँदै खरिद प्रक्रियामा रहेका नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरेको...
बाढीपीडितका लागि मगर संघ अमेरिकाको ३० लाख सहयोग
१६ असोज, काठमाडौं ।अमेरिकामा बसोबास गर्ने मगर समुदायले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । नेपालमा आएको...
राष्ट्रसङ्घको ८१औँ महासभा : चुनौती र नेपालको प्रस्तुति
न्युयोर्क । गत साताभरि नै न्युयोर्कको मौसममा चिसोको अनुभूति रह्यो । सिमसिम पानी, जोडले बहेको हावा अनि चिसो सिरेटो । सेप्टेम्बरको अपेक्षित मौसम यो...
उच्च ब्याजदर र ऋणको भारले सङ्कटमा नेपाल वायुसेवा निगम
काठमाडौँ । नेपाल वायुसेवा निगम उच्च ब्याजदर, ऋणको ठुलो भार र प्राविधिक जनशक्तिको अभावका कारण गम्भीर सङ्कटमा परेको छ। कर्मचारी सञ्चय कोष र नागरिक...
विकासको सास्ती र एकीकृत बस्ती
नेपालको विकास प्रक्रियामा एउटा यस्तो गहिरो र अदृश्य खाडल छ, जसले एकातिर सहरको सुविधामुखी छटपटी र अर्कोतिर गाउँको अस्तित्व रक्षाको चरम संघर्षलाई प्रस्टसँग छुट्याइदिन्छ।...
सुनचाँदीको मूल्य बढ्यो
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो।...
काठमाडौं प्रहरीको स्विप अपरेसन : २५० जना पक्राउ
१६ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर काठमाडौंका विभिन्न ठाउँहरूबाट २५० जनालाई पक्राउ गरेको छ । २४ घण्टाको अवधिमा विभिन्न...
अमेरिकाले मध्यपूर्वमा फेरि बढाउँदै छ सैन्य शक्ति
मध्यपूर्वमा करिब ५० हजार अमेरिकी सैनिक यसअघि नै तैनाथ छन्।
दोस्रो सातामा प्रवेश गरेको ‘बाः एक योद्धा’ ले कति कमायो ?
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बाः एक योद्धा’ ले विस्तारै गति समातेको छ । पहिलो दिन ६ लाख रुपैयाँ व्यापार गरेको फिल्मले...
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको...
सीमा जोगाउने दोधारा चाँदनीको झोलुङ्गे पुल कहिले होला मर्मत ?
एक प्रकारले दोधारा चाँदनीवासीका लागि मेरुदण्ड जस्तै थियो झोलुङ्गे पुल । त्यो पुल यही असोज १४ गतेको महाकाली बाढीले चुँडियो ।
गन्यापधुराबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि
१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस इतह समूहको १५औं महाधिवेशनको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । उनी गृह जिल्ला डडेल्धुराको...
विदेश र अन्तरजिल्ला मतदानबारे आयोगले छलफल गर्दै
काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरू तथा अन्तर जिल्लाबाट मतदानको व्यवस्थाका लागि विभिन्न राजनीतिक दलहरूसँग छलफल गरी निचोडमा पुग्ने तयारी गरेको छ...
दीपक गिरी महाधिवेशन प्रतिनिधि निर्वाचित, संविधानसभा सदस्य भण्डारी पराजित
नेपाली कांग्रेसका नेता दीपक गिरी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त
काठमाडौं स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।...
इजिप्टमा ६ जना पत्रकार पक्राउ
कायरो । इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन् । घटनापछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय...
एमालेको उल्टो यात्रा, संसद् पुनर्स्थापनाको ‘ह्याङओभर’ कायमै
काठमाडौँ । असोज ५ गते सुरु भएर ८ गते सम्पन्न नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले मुख्यगरी तीन वटा निर्णय गर्यो । पहिलो– पूर्वराष्ट्रपति...
राप्रपाले सक्यो ७४ जिल्ला अधिवेशन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ७४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ।
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।