रसेल चम्कँदा विराटनगरले सुदूरपश्चिमलाई हरायो
काठमाडौं । आन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम...
सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगरको शानदार जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
वर्षाले फूल खेतीमा क्षति, चाडपर्वको मुखमा किसान निराश (तस्बिरहरू)
सिरहा । तिहार र छठ पर्वलाई लक्षित गरी फूल बिक्री गर्ने तयारीमा रहेका सिरहाका किसान लगातार दुई दिन परेको वर्षाले फूल खेतीमा क्षति पुर्याएपछि...
रियाद क्षेत्रमा ‘शत्रु पक्षका ड्रोन’ रोकेको साउदी अरबको दाबी
साउदी अरब । साउदी अरबको हवाई रक्षा प्रणालीले शनिबार रियाद क्षेत्रमा एउटा ड्रोन रोकेको यमनका हुथीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ताले जनाएका छन्...
खेल त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रैछ : प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलबारे रोचक टिप्पणी गरेका छन् । शनिबार विराटनगर किङ्स...
वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
कथा नै कथामा बाँचेको सहर काठमाडौं, अब सिनेमामार्फत संसारसँग जोडिँदै
हाम्रा पुर्खाहरूले कथा सुनाउन आजको जस्तो ठूलो पर्दा वा आधुनिक प्रविधि प्रयोग गर्नुपर्दैनथ्यो। उनीहरूसँग आफ्नै माध्यम थिए।
प्रधानमन्त्री भन्छन्- गेम त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रहेछ त
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ५ ओभरमा छोट्टिएको खेल रोमाञ्चक मोडमा पुगेपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।...
५ ओभरमा विराटनगरको विश्व कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले पाँच ओभरको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ । कीर्तिपुरस्थित...
५ ओभरमा विराटनगरको विष्फोटक ब्याटिङ, सुदूरपश्चिमले पायो १०६ रनको विशाल लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाले ५ ओभरमा छोट्टिएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।...
पाँच ओभरमै विराटनगरको विस्फोटक ब्याटिङ, सुदूरपश्चिमविरुद्ध १०५ रन
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पाँच ओभरमै १०५ रनको विशाल योगफल बनाएको छ।
विराटनगर किंग्सले बनायो पाँच ओभरमै १०५ रन
काठमाडौँ । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रकेट मैदान कीर्तिपुरमा वर्षाले प्रभावित बनेको खेल छोट्याएर ५ ओभरमा झारिएको...
‘हाम्रो जीवन नै माटो हो, भविष्यको चिन्ता छ’
कुम्हाल समुदायको पुस्तौंदेखिको माटाका भाँडा बनाउने पेसा रेडिमेट सामग्रीको बढ्दो प्रयोगका कारण संकटमा पर्दैगएको छ ।
५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प
मलेसियाले एफडब्लूसीएमएस बाहेक अन्य प्रणालीबाट श्रमिक भर्ना गर्न नसकिने जवाफ नेपाललाई दिइसकेको छ । तर, नेपालले भने निश्चित म्यानपावर कम्पनी मार्फत मात्रै श्रमिक पठाउने...
१० बजे १० समाचार : सञ्चारकर्मी पक्राउ प्रकरणकाे छानबिन गर्न निर्देशन, शासक बलियो बन्ने खतरनाक प्रयत्न !
काठमाडौँ । आज २०८३ साल कात्तिक १४ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत...
रास्वपा बैठकमा उठ्यो रवि–बालेन सम्बन्धको चिसोदेखि न्यायाधीशको महाभियोग
स्वर्णिम वाग्लेलाई पार्टी र सरकारबीचको समन्वय समिति संयोजक बस्न प्रस्ताव गरियो । तर उनले भने, ‘म नै मिडियाबाट थाहा पाइरहेको हुन्छु । म संयोजक...
वर्षाले फूलखेतीमा क्षति, पर्वको मुखमा किसान निरास (तस्वीरहरू)
गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दनले विगत १५–२० वर्षदेखि फूल खेती गर्दै आएको बताउँदै यस वर्ष ४ कठ्ठा जग्गामा सयपत्री फूल लगाएको जानकारी दिए...
विकसित राजनीतिक घटनाक्रमबारे निरन्तर छलफलमा रवि, के–के भयो ?
न्यायालयमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने पार्टीभित्र निरन्तर संवादमा छन् ।
सर्वोच्चमा गोला तान्दा गम्भीर त्रुटि, न्यायाधीशबीच हल्लीखल्ली
गोला तान्दा समावेश नभएको दीपक भट्टको मुद्दा एकाएक पेशीमा प्रकाशित
कर्णालीका सुस्त १९ आयोजना : ६ पटकसम्म म्याद थप्दा पनि बनेनन्
निर्माण व्यवसायीले हरेक पटकका छलफलमा काम गर्ने प्रतिबद्धता जनाउने र व्यवहारमा काम नगर्ने प्रवृत्ति दोहोर्याएपछि प्रदेश सरकार अब कठोर कदम चाल्ने निष्कर्षमा पुगेको छ...
अनशनको तेस्रो दिनमा अस्पताल भर्ना भए डा. गोविन्द केसी
इलाममा २५औं सत्याग्रहमा बसेका उनी केहीबेर अघि इलाम अस्पतालमा भर्ना भएका हुन् । आज उनले अनशन थालेको तेस्रो दिन हो ।
बलात्कार मुद्दामा १६ वर्ष जेल, जेनजी आन्दोलनमा भाग्दै भारतदेखि मुस्ताङसम्म
कारागारबाट भागिसकेपछि घिमिरेले सुरु गरेको भागमभागको शृंखला कुनै चलचित्रको पटकथाभन्दा कम थिएन । आन्दोलनको भिडभाडबीच कारागारबाट उम्किएका उनी सोही दिन पोखराको लेकसाइडस्थित एक होटलमा...
टलक्क टल्किएका उपत्यका वरपरका हिमाल (तस्वीरहरू)
शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो ।
सडक निर्माणमा ‘सेतोपत्र’ बहस : महँगो प्रविधि, तर टिकाउ
स्वदेशी उत्पादित सिमेन्ट खपत बढाउन सरकारले पटक–पटक सेतोपत्र सडकको नीति लिए पनि ठोस कार्यान्वयन भने हुन सकेको छैन । नयाँ निर्देशिका मार्फत सरकारले पुन:...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।