सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगरको शानदार जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार राति सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध शानदार जित हात पारेको हो ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →