नेकपाले भन्यो– यातायात क्षेत्रका विकृति र चालकको सुरक्षामा सरकार गम्भीर बन्नुपर्छ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले यातायात क्षेत्रमा देखिएका बेथिति र चालकमाथिको असुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समयमा प्रमुख...
तस्बिरमा हेर्नुहोस् नेकपा केन्द्रीय संयोजन समितिको बैठक
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालयमा सुरु भएको बैठकमा रसुवा बाढीपहिरोपछि उत्पन्न अवस्था, त्यसबारे सरकारका...
कांग्रेस सिरहाका ७ नेता कार्यकर्ता एक वर्षका लागि पार्टीबाट निष्कासित
६ असोज, सिरहा । नेपाली कांग्रेस सिरहाका ७ जना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ । केन्द्रीय अनुशासन समितिले गत भदौमा सम्पन्न...
शिक्षा अवयव जड वस्तु कि चेतनशील एजेन्सी ?
नेपालमा आधुनिक शिक्षाको विकासक्रम २००७ सालमा प्रजातन्त्रको उदयपछि मात्रै ठोस रूपमा आकार लिएर अघि बढेको आँकडागत तथ्यांकहरू आंशिक रूपमा भए पनि उपलब्ध पाइन्छन्।...
प्रतिनिधि सभाको शून्य र आकस्मिक समयमा क–कसले के बोल्दैछन् ?
काठमाडौँ । संघीय संसद्, प्रतिनिधि सभाको शून्य समय र आकस्मिक समयमा बोल्नका लागि सदस्यहरूले आफ्नो नाम दर्ता गराएका छन्। संसद् सचिवालयले सार्वजनिक गरेको ‘समूह...
पोल्याण्डको विदेश मन्त्रालयले हटायो परराष्ट्रमन्त्री खनालसँगको भेट सम्बन्धी विवादास्पद पोस्ट
काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग न्यूयोर्कमा भेटवार्ता गरेको केही समयपछि पोल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले सामाजिक सञ्जाल ‘एक्स’मा राखेको नेपालसम्बन्धी पोस्ट परिमार्जन...
अमेजनले मेटाको म्युज एआई असिस्टेन्टलाई गर्याे ब्लक
अमेजनले मेटालाई पहिले स्वैच्छिक रूपमा आफ्नो प्लेटफर्मलाई म्युजबाट हटाउन अनुरोध गरेको थियो, तर मेटाले अस्वीकार गरेपछि कडा कदम चाल्नुपरेको कम्पनीले बताएको छ।
‘बा : एक योद्वा’ का निर्माता वसन्त लम्साल : सामाजिक कथालाई दर्शकले बढी रुचाउँछन्
काठमाडौं । कथानक फिल्म ‘बा : एक योद्वा’ प्रदर्शनको तयारीमा छ । दुई दशकदेखि अमेरिकामा बस्दै आएका वसन्त लम्साल यस फिल्मका लगानीकर्ता हुन् ।...
एसियन गेम्स : फेरि अर्को पदक नजिक पुगेर चुक्यो नेपाल
जापानको इची-नागोयामा भइरहेको २०औं एसियाली खेलकुदमा नेपालको प्रदर्शन खासै सुधार हुन सकेको छैन।
महिलाको ज्यानमा खतरा भए जुनसुकै अवधिको गर्भपतन गर्न पाउने कानुन बन्दै
गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्ने अवस्थामा जुनसुकै अवधिको गर्भ भए पनि गर्भपतन गर्न पाउने गरी कानुन संशोधन हुने भएको छ।
पहिलो पटक जोडी बन्दै पल र जसिता
काठमाडौं । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गर्न लागेको आगामी फिल्ममा अभिनेत्रीको रुपमा जसिता गुरुङ देखिने भएकी छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य...
बोर्डको अध्यक्ष छान्न मन्त्रालयले बनायो ३ सदस्यीय समिति
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि सूचना तथा सञ्चार मन्त्रालयले ३ सदस्यीय छनौट समिति गठन गरेको छ । मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको...
बुटवलका १८ वर्षीय प्रशिस बने कांग्रेस क्षेत्रीय प्रतिनिधि
६ असोज, बुटवल । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का १८ वर्षीय प्रशिस आचार्य क्षेत्रीय प्रतिनिधिमा चयन...
विश्लेषक भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
काठमाडौँ । काठमाडौँ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ...
युवातर्फ मोडिँदै कांग्रेस नेतृत्व
कांग्रेसमा लामो समयदेखि पुरानो पुस्ताको प्रभाव बलियो रहँदै आएको थियो, तर पछिल्लो समय मुलुकको राजनीतिक तथा सामाजिक परिस्थितिप्रति युवाको चासो बढेसँगै पार्टीभित्र पनि नेतृत्वका...
नेकपा केन्द्रीय संयोजन समितिको बैठकमा जुट्दै नेताहरू (तस्बिरहरू)
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ । रसुवा बाढी पहिरोपछिको अवस्था, यसबारे सरकारको कामकारबाही, पार्टीले खेलेको भूमिका...
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ।...
२०औं एसियन गेम्स : उसुका दीपक र अमर बाहिरिए
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत उसुमा नेपालका दीपक हमाल र अमर सुनार बाहिरिएका छन् । जापानमा जारी गेम्सको उसुतर्फ पहिलो खेलमै पराजित...
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त
६ असोज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ ।...
विद्युत् मर्मत नगर्दा ५ महिनादेखि पुरै गाउँमा खानेपानी हाहाकार
विद्युतको सहारामा सञ्चालन भइरहेको खानेपानीको लागि जोडिएको तार, हावाहुरीले चुँडाइदिएपछि गाउँलेहरू खानेपानी अभावमा परेका हुन्।...
आगामी शुक्रबारदेखि सोमबारसम्म कहाँ–कहाँ हुँदैछ अति भारी वर्षा ?
काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको...
कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना
६ असोज, काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु तथा सर्वसाधारणको सुविधाका लागि ५ वटा प्रतीक्षा–बेन्च स्थापना गरेको छ। बैंकले कुमारीपाटी–जावलाखेल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।