ट्रम्पले वार्ताको प्रयास गरिरहेका बेला उत्तर कोरियाले गर्यो हाइपरसोनिक हतियार परीक्षण
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद पुनः सुरू गर्ने प्रयास गरिरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली छल्न सक्ने नयाँ हाइपरसोनिक हतियार परीक्षण...
यस वर्षको दसैँमा सरकारले खसी-च्याङ्ग्रा नबेच्ने
काठमाडौँ । चाडपर्वको समयमा बजार मूल्य नियन्त्रण गर्न विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने नबेच्ने...
गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र खुलाउने
धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ।...
‘थ्री इडियट्स’ को सिक्वल सन् २०२७ अप्रिलबाट छायांकन हुने, पुराना कलाकारहरू दोहोरिने
मुम्बई । सन् २००९ को चर्चित ब्लकबस्टर फिल्म '३ इडियट्स' को सिक्वलको छायांकन अप्रिल २०२७ देखि सुरु हुन सक्ने भएको छ। निर्देशक राजकुमार हिरानी...
गृहमन्त्रीको निर्देशनपछि काठमाडौंमा रातभर अपरेशन, ५८ विदेशी समातिए
६ असोज, काठमाडौं । प्रहरीले सोमबार रातभर काठमाडौंमा अपरेशन चलाएर ५८ विदेशी नागरिक पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि काठमाडौं उपत्यका...
बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रदेशको आन्तरिक मामिला, कानून तथा...
योगेशको प्रस्ताव : स्थानीय चुनावसम्म अन्तरिम नेतृत्व
काठमाडौं । नेपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन र नेतृत्व अस्तानतरण अनिवार्य भएको धारणा व्यक्त गरेका छन् । जारी एमाले केन्द्रीय कमिटीको दोस्रो...
चालकहरूलाई मनोवैज्ञानिक ज्ञान दिन माग
६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान दिन आवश्यक रहेको बताएका छन् । आफू यातायात इन्जिनियरिङको विद्यार्थी रहेको...
६ वर्षसम्म महिला बनेर बसेका भगौडा टर्की प्रहरीको फन्दामा
इस्तानबुल । सन् २०१० मा सार्वजनिक अधिकारी बनेर तीनवटा लुटपाटको घटनामा दोषी ठहर भएका तुग्रुल बासार सन् २०१८ मा तीन वर्षको जेल सजायबाट बच्न...
स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद जगतप्रसाद जोशीले सभामुखमार्फत भजनी, कैलारीलगायत गाउँपालिकामा जनशक्ति र स्वास्थ्य उपकरणको अभाव रहेको भन्दै स्वास्थ्यमा समान पहुँचको व्यवस्था गर्न सरकारको...
स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग
काठमाडौँ । सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकअनुसार सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शून्य...
‘दसैँमा घर जान यातायातको सहज व्यवस्था होस्’
सचेतक परियारले दसैँका समयमा लाखौँ नागरिकले सार्वजनिक सवारीबाट यात्रा गर्ने भएकाले यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गरे।...
तीन पटक व्यवसाय डुब्यो, चौथो पटक बनाए अर्ब डलरको कम्पनी
तीन पटक व्यवसाय असफल भएपछि उनले आफूलाई सोधे— के म कम्पनी बनाउन सक्ने मानिस नै होइन? तैपनि उनले हार मानेनन्। आज उनको कम्पनीले बनाएको...
सुकुम्बासीलाई हटाएको ५ महिना भयो : स्थायी बसोबास र मासिक खर्च कहाँ पुग्यो?
स्वव्यवस्थापन खर्च, मासिक सहायता र भूमि व्यवस्थापनका तीनवटै प्रक्रिया टुंगिएपछि मात्रै उनीहरू होल्डिङ सेन्टरबाट पूर्ण रूपमा बाहिरिने अवस्था बन्नेछ।
दृष्टिविहीन व्यक्तिले मापसेको सुरमा चलाए २५० किलोमिटरसम्म गाडी
लण्डन । गत जुन २९ को एकाबिहानै बेलायतको कार्लिसल नजिकै एम-६ राजमार्गमा गस्ती गरिरहेका प्रहरीहरूले एउटा ओपेल मेरिवा कार अनियन्त्रित रूपमा कुदिरहेको देखे। चालकले...
आमा बनेपछि किन शरीरकै हिसाबकिताब ?
आमा बनेपछि एउटी महिलाको जीवनमा धेरै कुरा बदलिन्छ । शरीर बदलिन्छ, दिनचर्या बदलिन्छ, निद्रा र खानपानको तालिका बदलिन्छ । तर सेलिब्रेटीका लागि भने सधैँ...
कृष्णगोपालले भने- ओली अब फुटबलका पेले रहेनन्, अब नसच्चिए एमाले सकिन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका पेले र केपी ओली इज केपी ओली भन्दै विगतमा चर्को बचाउ गरेका नेता कृष्णगोपाल श्रेष्ठले आफ्नै पुरानो...
परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापना, एकद्वार प्रणालीबाट काम गरिने
काठमाडौँ । विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले...
ट्रम्पसँग युक्रेन र लाल सागरबारे म्याक्रोनको छलफल
काठमाडाैँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन–रुस द्वन्द्व र लाल सागरको अवस्थाबारे रचनात्मक छलफल भएको बताएका छन्। न्युयोर्कमा भेटवार्तापछि उनेले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।