THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 20 October 2026
रातोपाटी

सातै प्रदेशमा पर्यटकीय पूर्वाधार विस्तार गर्दै आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। अन्तरराष्ट्रिय ब्रान्डमा नेपालमा चलेका अन्य होटलको...

SF

महानवमीमा मात्रै खुल्ने तलेजु भवानीको दर्शन गर्न भक्तजनको लाइन (तस्बिरहरू)

महानवमीका दिन वर्षमा एकपटक मात्रै सर्वसाधारणका लागि खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ।

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका...

निर्वाचन कार्यालयले तीन हजार बढी मतदाताको नाम सूचीबाट हटायो

जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ।

चितवन निर्वाचन कार्यालयद्वारा ३ हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो

चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका,...

गायिका मीरा राणाको दशैं : स्मृतिमा श्रीमान्, अनवरत संगीत साधना

छ दशकदेखि नेपाली सङ्गीतमा समर्पित गायिका मीरा राणाका लागि यसपालिको दशैं विगतभन्दा फरक छ। बाल्यकालका चञ्चल सम्झना, गुरु गोपाल योञ्जनको आशीर्वाद र ५७ वर्षको...

नेपाल प्रिमियर लिगमा पहिलोपटक डीआरएस प्रविधि

काठमाडौँ । नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ। सिद्धार्थ बैंकले एनपिएलमा पहिलोपटक...

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

आज देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।...

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको पहल

बेंगलुरु । भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्‍यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन्। उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत...

कतारमा नेपाली श्रमिकका आवाज बनेका मोहम्मद रमजान

मोहम्मद रमजान अलि मियाँ कतार बसेर १९ वर्षदेखि नेपाली श्रमिकका पक्षमा निरन्तर आवाज उठाइरहेका छन् । प्रवासी श्रमिकको पक्षमा कानुनी सेवा दिइरहेका उनले कतारी...

‘आफ्टरनुन क्लाउड्स’ : सामीप्यको भोक र वास्तविकताबीचको च्याप्टो समय

‘तपाईं यस्तो फूल किन रोप्नुहुँदैन, जो वर्षभरि फुलिरहन्छ ?’ पायल कपाडियाको लेखन र निर्देशनमा निर्मित सर्ट फिल्म ‘आफ्टरनुन क्लाउड्स’ को यो संवादलाई सूक्ष्म दृष्टिले...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ। विदेशी नागरिकका...

आइएमई ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ : चन्द्र ढकाल

आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।...

SF

एनपिएलमा पहिलोपटक डिआरएस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ।

कोलोराडोको स्थानीय राजनीतिमा नेपाली प्रतिनिधित्व खोज्दै दिपक बस्नेत

अमेरिकामा नेपाली समुदायका धेरै सदस्यले सुरुवाती वर्षमा रोजगारी, व्यवसाय, परिवारको स्थायित्व र आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै आएका छन् । पछिल्लो समय भने विभिन्न पुस्ताका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आत्महत्या : आवेग कि आक्रोश?

आत्महत्या कुनै एक क्षणको आवेग मात्र हो कि लामो समयदेखि मनभित्र जम्मा हुँदै आएको पीडा, निराशा, अपमान र असहायताको अन्तिम अभिव्यक्ति हो ? हरेक...

एनपीएलमा डीआरएस प्रविधिको प्रयोग गर्ने क्यानको घोषणा

२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)...

SF

महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड (तस्बिरहरू)

आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार महानवमी पर्व मनाइँदैछ। यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा...

फ्रान्सको अवस्थाका लागि ट्रम्पले प्रवासी, जिहादी र कम्युनिस्टलाई ठहर्‍याए जिम्मेवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्सासको विचिटामा आयोजित चुनावी सभाका क्रममा फ्रान्समा जारी अशान्तिको प्रसंग उठाएका छन्।...

प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा रोनाल्डोलाई ३० दिनको निलम्बन

३ कात्तिक, काठमाडौं । पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले ३० दिन निलम्बन गरेको छ। महासंघले उनलाई २५५ युरो...

चीनमा पुटिन र सी भेट्न तयार छु : ट्रम्प

३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको...

SF

दाँत माझेर मात्र पुग्छ कि जिब्रो पनि सफा गर्नुपर्छ?

जिब्रो सफा गर्ने अभ्यासले मुखको दुर्गन्ध घटाउन र नुनिलो स्वादको अनुभूति तीव्र बनाउन सक्ने अध्ययनहरूले देखाएका छन्। तर जिब्रोमा भएका सबै ब्याक्टेरिया हानिकारक हुँदैनन्...

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति, पुनर्निर्माणमा तीनदेखि चार अर्ब आवश्यक 

३ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति...

SF

७ लाख संकलन गरी तुलसीपुरमा प्रहरीले राख्यो सडकमा ५०० डिभाइडर

दाङको तुलसीपुरमा प्रहरीले सात लाख भन्दा बढी रकम संकलन गरेर सडकमा डिभाइडर राखेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।