दसैँमा चच हुई, तस्बिरहरू
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । दसैँको समयमा एक पटक भएपनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक...
तामाकोशी किनारका फाँटमा पहेँलपुर धानबाली, दसैँसँगै भित्र्याउने चटारो (फोटो)
रामेछाप । रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँको समयमा धान पाकेपछि किसान बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन्...
नेकपा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज गरिँदै
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आएको छ।
हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापा। हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीय लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको...
दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौं । दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलमा जुवातास...
प्रहरी महानिरीक्षक कार्कीबाट नक्सालमा मौलो पूजा, प्रहरी कर्मचारीलाई पुरस्कार
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १, नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।...
लागूऔषधसहित ९ जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मंगलबार जनाएअनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी...
केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने...
जलवायु संकट समाधानतर्फ अन्तर्राष्ट्रिय न्यायालयको ऐतिहासिक कदम, नेपाललाई के फाइदा?
जलवायु संकटको सबैभन्दा ठूलो मूल्य चुकाइरहेका नेपालजस्ता मुलुकको पक्षमा अन्तर्राष्ट्रिय न्यायालयले ऐतिहासिक राय दिएको छ। यसले उत्सर्जन घटाउने, जलवायु क्षति सम्बोधन गर्ने र धनी...
महानवमीमा भद्रकालीमा सवारीसाधनको पूजा गर्नेको भीड, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । बडादसैँको नवमी अर्थात् महानवमीका दिन मंगलबार काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधनको पूजा गर्नेको भीड लागेको छ । महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा...
फ्रान्समा कट्टरपन्थीको उदय, राजनीतिक ध्रुवीकरणले बढायो सङ्कट
पेरिस । अक्टोबर १७ फ्रान्सका लागि दुई कारणले अभूतपूर्व दिन बन्यो । खासमा मुलुकको महत्त्वपूर्ण राष्ट्रपतीय निर्वाचन हुनुभन्दा छ महिना अगाडि देशमा उम्मेदवारहरूका कुरा...
आमा-बुवासँग बस्न हामीसँग अब कति समय बाँकी छ ?
चार सय दिनको हिसाब : पैसा आयो, समृद्धि आयो भन्छौँ, तर घर कहाँ गयो ?
पोर्चुगलको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना
पोर्चुगल फुटबल महासंघ (एफपिएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेको भन्दै क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको लागि निलम्बन र २५५ युरो (करिब २१५ पाउन्ड) जरिवाना गरेको...
बलिउड फिल्म ‘उडता तीर’ नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध
नयाँ दिल्ली। आयुष्मान खुराना र सारा अली खानको नयाँ फिल्म ‘उडता तीर’ प्रदर्शनका लागि तयार भएको छ। यतिबेला यी कलाकार फिल्मको प्रचारप्रसारमा व्यस्त छन्...
विपद् देखाएर ठूला जलाशययुक्त परियोजना नै बनाउन हुन्न भन्नु हास्यास्पद : डा. भट्टराई
३ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालैका दिनमा नदीहरूमा आएको हिमपहिरो र विपत्तिलाई बहाना बनाएर नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउनै हुन्न भन्ने...
राष्ट्रपतिद्वारा नवकन्याको पूजाअर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्।...
हनुमानढोकामा दिइयो पञ्चबलि
काठमाडौँ । महानवमीका अवसरमा काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा पञ्चबलि दिइएको छ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी...
तत्काल ‘न्यू मेक्सिको’ को नाम ‘न्यू अमेरिका’ राख्न ट्रम्पको निर्देशन
ट्रम्पले गत सेप्टेम्बरमा पनि न्यू मेक्सिकोको नाम परिवर्तन गर्ने प्रस्ताव राखेका थिए। त्यतिबेला उनले राज्यको नक्सामा ‘मेक्सिको’ शब्द हटाएर ‘अमेरिका’ लेखिएको तस्बिर सार्वजनिक गरेका...
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार बढीले छाडे काठमाडौं उपत्यका
बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ।
महिला प्रिमियर लिग २०२७ को अक्सन : पाँच टिममा २७ स्थानका लागि १४६ खेलाडी प्रतिस्पर्धामा
नयाँ दिल्ली । महिला प्रिमियर लिग (डब्ल्यूपीएल) २०२७ को अक्सन आगामी अक्टोबर २८ मा कोच्चिमा हुने भएको छ। यस अक्सनमा १४६ खेलाडीले भाग लिनेछन्,...
भोकै राखेर १९१ अनुयायीको हत्या गरेको अभियोगमा केन्याली पास्टर दोषी ठहर
अनुयायीहरूलाई येशूलाई भेट्न भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन् । सन् २०२३...
थारु बस्तीमा सखिया नाचले दसैँको रौनक
बाँके । दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।