जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार
जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ।...
सलमान खानलाई बिश्नोई समाजले भन्यो, ‘माफी माग’
बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहारको घटना सार्वजनिक भएपछि अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ । यसैबीच, जोधपुरका...
सुर्खेतमा फोर्स गाडी दुर्घटना, ९ जना घाइते
सुर्खेत। पश्चिम सुर्खेतको पञ्चपुरीमा फारेर फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। कैलालीको लम्किबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४...
केन्याली धर्मगुरु म्याकेन्जी १९१ जनाको ह*त्यामा दोषी ठहर, भोकै बसेर मर्न बाध्य पारेको अभियोग
समाचारको सारांशकेन्याली धर्मगुरु म्याकेन्जी १९१ हत्यामा दोषीकेन्याली धर्मगुरु म्याकेन्जी १९१ हत्यामा दोषी...
कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृ*त्यु
क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ।
कांग्रेसको विभाजन यात्रा : २००९ देखि ०८२ सालसम्म
काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन भइरहेका छन् । संस्थापनले महाधिवेशन सम्पन्न गरिसकेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि...
सशस्त्र प्रहरी बल, नेपालको मौलो तथा कोत पूजा सम्पन्न
काठमाडौँ। बडादसैँ २०८३ को अवसरमा मंगलबार सशस्त्र प्रहरी बल, नेपालको निशान, मौलो तथा कोत पूजा हलचोक स्वयम्भूस्थित नं. १९ बगलामुखी विशेष कार्यदल गणमा सम्पन्न...
जेलेन्स्कीलाई आफूले के कुरा गरिरहेको छु भन्ने थाहा छैन : ट्रम्प
सोमबार ह्वाइट हाउसबाट कान्सास प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले युद्ध समाधान गर्न धेरै पहिले नै पहल गर्नुपर्ने बताएका हुन्।...
भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को
सुनसरी। धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ। बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना...
हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ।
फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ।...
मिथिला सभ्यताको प्राणधारा ‘कमला’ को किनारैकिनार
कमला- एउटा यस्तो नदी, जसको उद्गम हुन्छ बागमती प्रदेशअन्तर्गत सिन्धुलीको चुरे क्षेत्रमा। तर यो त्यो सभ्यताको परिचायक बन्दछ- मिथिला सभ्यताको, जो नेपालदेखि भारतसम्मको तराई-मधेश...
चाडपर्वमा सबै घर–घरमा व्यस्त रहँदा दीपा भने अधिकारका लागि सडकमै
धनगढी । दसैँ मनाउन काठमाडौँबाट सबै घर फर्के । कैलालीकी दीपा नेपालीको दसैँ भने यस पटक सडकमै बित्ने भएको छ ।जातीय विभेदविरुद्ध ‘सरकार, कोठा...
स्वाद, संस्कृति र स्वास्थ्यबीच कसरी सन्तुलन राख्ने ?
नेपाली समाजमा दशैँ, तिहार र छठ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइनन्स यी परिवारको पुनर्मिलन, आत्मीयता, खुसी र सामाजिक सद्भावका अवसर पनि हुन् ।...
चोरीका गरगहनासहित महिला पक्राउ
पर्सा । चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित यहाँ एक महिलालाई पक्राउ गरिएको छ। एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच...
देउवा नेतृत्वको कांग्रेसको जनसम्पर्क समिति अमेरिकाको कार्यसमिति गठन
काठमाडौँ। नेपाली कांग्रेसको देउवा नेतृत्वले नेपाली जनसम्पर्क समिति, संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई जिम्मेवारी दिएको छ । सिटौलाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन...
नोबेल पुरस्कार विजेता हल र वुडफोर्डको 'समष्टिगत आर्थिक स्थिरीकरण' सिद्धान्त र यसको नेपाली अर्थतन्त्रमा प्रयोग
हालै स्ट्यान्डर्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट ई. हल र कोलम्बिया विश्वविद्यालयका प्राध्यापक माइकल वुडफोर्ड लाई 'समष्टिगत आर्थिक स्थिरीकरणको सूक्ष्म आर्थिक आधार' मा गरेको महत्त्वपूर्ण अनुसन्धानका...
मलेसियाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विनोद दासको लक्ष्य
काठमाडौँ। मलेसियाली क्रिकेट सङ्घ (एमसीए) का नवनियुक्त प्रमुख सञ्चालन अधिकृत (सीओओ) विनोद दासले राष्ट्रिय टोलीको प्रदर्शन सुधार र अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाको वरीयता उकास्न प्राथमिकताका...
चोरीका गरगहनासहित महिला पक्राउ
एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरिएको हो।
हात्तीको आक्रमणबाट वृद्धाको मृ`त्यु, एक जना घाइते
खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ।...
दसैँमा चच हुई, तस्बिरहरू
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । दसैँको समयमा एक पटक भएपनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक...
तामाकोशी किनारका फाँटमा पहेँलपुर धानबाली, दसैँसँगै भित्र्याउने चटारो (फोटो)
रामेछाप । रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँको समयमा धान पाकेपछि किसान बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन्...
नेकपा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज गरिँदै
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।