मोरङमा कांग्रेसको पालिका र क्षेत्रीय अधिवेशन (फोटो)
विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्लामा पालिका तथा क्षेत्रीय अधिवेशनको प्रक्रिया धमाधम चलिरहेको छ। विभिन्न पालिका तथा निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी मनोनयन, मतदान...
जबरा पक्राउ प्रकरण : मिराज ढुंगानाको आपत्ति
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको भनिएको घटनाप्रति जेनजी अभियन्ता मिराज ढुंगानाले आपत्ति जनाएका छन् । उनले एक...
‘बा कहिल्यै रोएनन्, तर पर्दामा उहाँको त्याग देख्दा म सम्हालिन सकिनँ’
काठमाडौँ । फिल्मको कथाले दर्शकको मन छुन्छ; कथासँगै उनीहरू रोमान्चित हुन्छन् भने आँखा पनि रसाउँछन् । यो सामान्य नै हो, तर आफ्नै फिल्म हेरेर अभिनेत्री रोइन् भने ?
मादुरोको अपदस्तपछि भेनेजुएलामा ३९ राजबन्दी रिहा
काराकास । भेनेजुएलामा अन्तरिम सरकार र विपक्षीबीच भएको दोस्रो चरणको वार्तापछि ३९ जना राजबन्दी रिहा भएका छन् । मानवअधिकार संस्था जस्टिसिया, एन्कुएन्त्रो यी पेर्दोन...
लमजुङमा घरमाथि पहिरो खस्दा आमा-छोरा घाइते
लमजुङको बेंसीसहर नगरपालिका-११ रामचोक बेँसीमा घरमाथिबाट पहिरो खस्दा कोठामा डेरा गरी बस्दै आएका आमा-छोरा घाइते भएका छन्।...
करातेको विश्व च्याम्पियनसिपमा नेपालको २ स्वर्णसहित ६ पदक
काठमाडौँ । जापानको योकोहामामा सम्पन्न ११औँ सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, १ रजत र ३ कांस्यसहित ६ पदक...
पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ भनिएको भन्दै अभियन्ता सोडारीको आपत्ति
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्ने गलत प्रचार भएको भन्दै जेनजी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन् । सोडारीले आइतबार...
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न रोक लगाएको भन्दै मानव अधिकार आयोगको आपत्ति
काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको विषयमा अनुगमन गर्न पुगेको आफ्नो टोलीलाई भेटघाटमा रोक लगाएको भन्दै राष्ट्रिय...
महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित
११ असोज, महेन्द्रनगर । लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवागमन प्रभावित भएको छ ।...
मनाङको हिम्लुङमा खोजी कार्यका लागि हेलिकप्टर परिचालन
काठमाडौँ । मनाङको हिम्लुङ हिमालमा पहिरो गएर १० जना सम्पर्कविहीन भएको सूचना आएपछि स्थानीय प्रशासनले खोजीका लागी हेलिकप्टर परिचालन गरेको छ । नार्पाभूमी गाउँपालिका–५...
कालीगण्डकीले पक्की तटबन्ध भत्काएर बस्ती कटान गरेपछि संकटमा बेनी: सडक, बिजुली र पानी ठप्प
कालीगण्डकी नदीको भीषण बाढीले पक्की तटबन्ध र सडक भत्काएर म्याग्दीको सदरमुकाम बेनी बजारतर्फ तीव्र कटान सुरु गरेको छ।...
कांग्रेसको देउवा पक्ष समानान्तर महाधिवेशन तयारीमा
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले अधिवेशन जारी राखेको अवस्थामा त्यसमा असहमति जनाएका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बेग्लै अधिवेशन गर्ने तयारी गरेका छन्।
कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो
म्याग्दी । कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरिका कारण आज बिहानदेखि बाढीले बेनी...
एसियाडमा स्वर्ण जित्दै एनजी र शिवसाङ्गरीले बनाए इतिहास
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा मलेसियाका इएन यो एनजी र शिवसाङ्गरी सुब्रमण्यमले स्क्वासमा स्वर्ण पदक जित्दै इतिहास रचेका छन् । उनीहरू...
‘आयो गोर्खाली फर पिस’ सर्वनाम थिएटरमा मञ्चन हुँदै
काठमाडौँ । गोर्खा सैनिकहरूको इतिहास र बलिदानमा आधारित नाटक ‘आयो गोर्खाली फर पिस’ काठमाडौँमा मञ्चन हुने भएको छ । ममुनिर रशिदले निर्देशन गरेको नाटक...
अपडेट : मनकामना जाने सडक प्रभावित भएपनि केबलकार सेवा सञ्चालनमा
काठमाडौँ । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन प्रभावित भएको छ । यद्यपि, मनकामना मन्दिर दर्शन तथा...
नेपालले सितोरियो कराते च्याम्पियनसिपमा जित्यो २ स्वर्णसहित ६ पदक
जापानको योकोहामामा सम्पन्न ११औँ सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ३ कास्यसहित ६ पदक जितेको छ।
कांग्रेसको देउवा समूहमा सभापतिको उम्मेदवार बन्न ७ प्रस्तावक र समर्थक अनिवार्य, अन्य पदमा कति ?
काठमाडौँ। समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा निर्देशिका जारी गरेको छ । डा.
'लभ एन्ड वार'मा विक्की कौशलको दुई रूप, यस्तो छ फर्स्टलुक
फिल्ममा उनको भूमिका कस्तो हुनेछ र यी दुई फरक रूपको कथासँग के सम्बन्ध छ भन्ने खुलाइएको छैन।
नारायणीको भेलले पुल अत्यधिक हल्लिएपछि ठूला सवारी चलाउन रोक
नारायणी नदीमा बाढीले खतराको तह नाघेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने नारायणी पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।...
पहिरोले घर बगायो, दुई घर जोखिममा
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँमा पहिरोले घर बगाउँदा एक परिवार विस्थापित भएको छ । स्थानीय तिलबहादुर विकको घर पहिरोले बगाएको हो । उक्त...
पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु
काठमाडौँ। अविरल वर्षाका कारण पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । शुक्रबार एक जना र शनिबार राति ४ जनाको मृत्यु भएको पाल्पाका...
अर्घाखाँचीको रङसिङ खोलामा बनेको पक्की पुलको उद्घाटन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका छन्...
वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु
पर्सा। वीरगञ्ज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ। महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।