THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 27 September 2026
SF
सेतोपाटी

झण्डै ३०० अर्ब डलरको टाटा समूहमा शक्ति संघर्ष

टाटा समूहको नेतृत्वमा कसको चल्छ? नोएल टाटा र एन. चन्द्रशेखरनबीचको शक्ति संघर्ष अब कानुनी लडाइँमा पुगेको छ। विवादको जड एउटै निर्णय र त्यसमा प्रयोग...

कञ्चनजंघा संरक्षण र बायोस्फियर रिजर्भबारे युनेस्को र कोशी सरकारबिच छलफल

विराटनगर। कञ्चनजंघा संरक्षण क्षेत्र (केसिए)को दिगो संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु उत्थानशील समुदाय निर्माणका विषयमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पहिरोले बाटोमै रोकिए डेढ लाख सिलिन्डर ग्यास बोकेका बुलेट

सडकको यो दुरवस्थाका कारण भारतबाट ग्यास बोकेर आएका बुलेट र अन्य मालवाहक ट्रक उपत्यका भित्रिन पाएका छैनन् । नेपाल आयल निगमले बुधबारदेखि वर्षा सुरु...

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त (तस्बिरहरू)

काठमाडौँ । काली गण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको क्षतिग्रस्त बनेको छ । पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प भएको...

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, उद्धार टोली घटनास्थलतर्फ प्रस्थान

मनाङको नार्पाभुमी गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो जाँदा बेसक्याम्पमा रहेका केहि आरोही बेपत्ता भएको आशंका गरिएको छ।...

चोलेन्द्रलाई प्रहरीले भेट्न नदिएपछि मानव अधिकार आयोगद्वारा खेद प्रकट

आपत्ति जनाउँदै आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ ।’

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नारायणीको जलसतह हालसम्मकै उच्च

११ असोज, नारायणगढ (चितवन) । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन...

SF

यात्रु आउन थालेपछि मनकामना केबलकार पुन: सञ्चालनमा आउने

अविरल वर्षाले पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खसेको छ। उक्त पहिरा हटाउने कार्य भइरहेको छ।

कांग्रेस महाधिवेशन : मतदाताको टुङ्गो लाग्न बाँकी, महामन्त्रीमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट चुनिन्छन् । कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत...

घरेलु मदिरा बनाउने १ हजार लिटर कच्चा पदार्थ नष्ट

काठमाडौँ । प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने करिब १ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले शनिबार काठमाडौँ महानगरपालिका वडा नम्बर–७...

कुलेखानीमा जलसतह बढेपछि देउराली– सिस्नेरी सडक बन्द

कुलेखानी जलाशयको पानीको सतह बढ्नेक्रम नरोकिएपछि देउराली–सिस्नेरी सडकखण्डमा ४ः०० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ।...

हुम्लामा जडिबुटी संकलन गर्न पुगेका एकको मृत्यु, ९ जना सम्पर्कविहीन

११ असोज, सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडिबुटी संकलन गरिरहेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने नौ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पाल्पा पहिरो: सुतिरहेकै बेला घर पुरिँदा ३ सहित जिल्लाभर पाँच जनाको मृ’त्यु

लगातारको वर्षासँगै पाल्पाका विभिन्न स्थानमा खसेको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।...

देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको प्रतिनिधित्व सबै समितिमा अनिवार्य

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रसम्म सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूको सहभागिता...

लोकमिथकको आडमा स्त्री अस्तित्वको खोज

करिब डेढ घण्टा लामो यो प्रस्तुतिमा निर्देशकहरू आकाश नेपाली र बुद्धि तामाङले सुदूरपश्चिमको मौलिक स्वादलाई मञ्चमा जीवन्त ढङ्गले उतारेका छन् ।

SF

नेपालमा आधुनिक कृषि प्रविधिको प्रयोग र रूपान्तरणको मार्ग!

नेपाल सरकारले हरेक कृषि उपजको बजार भाउ निर्धारण गरी त्यसको सूचना मोबाइल एप वा एसएमएसमार्फत सोझै किसानसम्म पुर्‍याउन सकेमा बिचौलियाहरूले अनुचित नाफा कमाउने क्रम...

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

भारतमा एक दुर्लभ र असामान्य चिकित्सकीय घटना सार्वजनिक भएको छ । अस्पतालमा जाँचका लागि पुगेका २६ वर्षीय पुरुषको पेटभित्र पाठेघर र डिम्बबाहिनी नली फेला...

भोलरिङले जितिन् रोड रेस विश्व च्याम्पियनसिपको उपाधि

काठमाडौँ । नेदरल्यान्ड्सकी डेमी भोलरिङले क्यानडाको मोन्ट्रियलमा भएको महिला रोड रेस विश्व च्याम्पियनसिपको उपाधि जितेकी छन् । रोमाञ्चक प्रतिस्पर्धामा पोल्यान्डकी कासिया निवियाडोमा–फिन्नीलाई पछि पार्दै...

भारतका बाढीको वितण्डा : यूपीमा ६२ जनाको मृत्यु, केदारनाथ यात्रा स्थगित

नयाँ दिल्ली । भारतका विभिन्न राज्यहरूमा लगातारको भारी वर्षा र बाढीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र छत्तीसगढमा...

एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअगावै खेलको माहोललाई उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष प्रवर्द्धनात्मक अभियान सुरु गरेको छ। प्रतियोगितामा...

मध्यपहाडी लोकमार्ग र डुम्रे-बेंसीसहर सडक खुल्यो

पहिरोका कारण बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड र डुम्रे-बेँसीसहर सडक दिउँसोदेखि पुनः सञ्चालनमा आएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।