सुरक्षाकर्मीलाई २ प्रतिशत आईपीओ, कसरी हुन्छ कार्यान्वयन ?
काठमाडौँ । भोटेकोशी बाढीपछिको राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन (आईपीओ)मा दुई प्रतिशत दिने ऊर्जामन्त्रीको घोषणा विवादमा तानिएको छ ।...
रास्वपा संसदीय दलद्वारा सांसदका स्वकीय सचिवलाई अभिमुखीकरण
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिवहरूका लागि आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। संसद् प्रभावकारी रूपमा सञ्चालन हुन सदनभित्र सांसदको...
त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित
११ असोज, त्रिशूली (नुवाकोट) । नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ । वर्षाका कारण नदीमा...
हिमालबाट उठेको आवाज!
सगरमाथाको शिरबाट आज एउटा आवाज गुन्ज्यो समुद्रपारि, विश्वसभामा नेपाली मुटुको धड्कन बोल्यो प्रत्येक शब्दहरूमा हिमालको शीतलता थियो, भोटेकोशीको वेग थियो, बाढीले भत्काएका सपनाहरूको पीडाको...
पर्सामा वृद्ध महिलाको हत्या, तीन जना पक्राउ
वीरगञ्ज। पर्साको धोबनीमा चोरी गरी वृद्ध महिलाको हत्या गर्ने तीन जना पक्राउ परेका छन्। धोबनी गाउँपालिकाको वडा नम्बर ५ स्थितको एक घरमा चोरी गरी...
गाजा युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघ्यो
गाजा । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमासबिच करिब तीन वर्षदेखि जारी युद्धमा प्यालेस्टाइनी मृतकको सङ्ख्या ७४ हजार नाघेको छ । गत अक्टोबर १० देखि...
श्रमिकको तलब समस्या बजेटमार्फत सम्बोधन गर्ने मलेसियाली प्रधानमन्त्री इब्राहिमको घोषणा
उनले उत्पादकत्व बढ्दै गए पनि श्रमिकको तलब त्यसअनुसार वृद्धि हुन नसकेको भन्दै यस विषयमा सरकारले थप कदम चाल्ने बताएका हुन्।
‘असम्बन्धित घटनामा मेयर राजेशमान सिंहको नाम नजोडियोस्’
११ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको सचिवालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पक्राउ प्रकरणमा मेयर सिंहको नाम समेत जोडिएकोमा आपत्ति जनाएको छ ।...
वर्षाको प्रभाव : गोकर्णेश्वरमा श्राद्ध गराउने घटे
काठमाडौँ। विगत चार दिनदेखिको निरन्तर वर्षाद्ले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा सोह्र श्राद्ध गर्न आउनेहरू प्रभावित भएका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु...
सेतीवेणी बजारका बाढी प्रभावित २६ परिवारलाई विद्यालयमा सारियो
अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ ।
हिमाली जिल्लामा बाढि र हिमपातको सकस
बाढिले हिमाली जिल्लामा विपत् निम्त्याएको छ। हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा भौतिक नोक्सान गरेको छ। त्यस्तै मनाङकै तालगाउँका घर पनि डुबानमा परेका छन्। गोखराको...
भारी वर्षाका कारण उत्तर प्रदेशमा ५६ जनाको मृ’त्यु, केदारनाथ यात्रामा रोक
चक्रवात ‘अर्नब’ को कारण भएको भारी वर्षाले भारतका विभिन्न स्थानका जनजीवन प्रभावित भएको छ।
संस्कृति राईले जितिन् ‘कागेश्वर नाच आइडल’को उपाधि
काठमाडौँ । ‘कागेश्वरी नाच आइडल’को तेस्रो संस्करणको उपाधि संस्कृति राईले जितेकी छन् । शनिबार आयोजित फिनालेमा विजेता बनेसँगै उनले १ लाख रुपैयाँ नगद पुरस्कार...
गाईजात्रा २०८३ : नेताको क्यारिकेचरबाट चेतनाको नियन्त्रणतर्फ
११ असोज, काठमाडौं । परम्परागत रूपमा गाईजात्रामा नेताहरूलाई व्यङ्ग्य गर्ने वा उनीहरूको क्यारिकेचर उतार्ने शैली अब पुरानो भइसकेको छ । मानिसहरूको सोच, मनोरञ्जन लिने...
सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो
स्याङ्जा। अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ। स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र...
जडीबुटी टिप्न गएका एक जनाको लेक लागेर मृत्यु
मुगूम कार्मारोङ गाउँपालिका–९ का २२ वर्षीय गणेश बुढाको लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले जानकारी दिए।
नारायणीको जलसतह हालसम्मकै उच्च
चितवन । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै...
‘विदेशी रोक्ने होइन, गुणस्तरीय फिल्म बनाएर प्रतिस्पर्धा गर्ने हो’
काठमाडौँ । ‘एक्सन किङ’को छवि बनाएका अभिनेता तथा निर्देशक निखिल उप्रेती करिब एकदशक लामो अन्तरालपछि फिल्म ‘आचार्य’ मार्फत रजतपटमा फर्किएका छन् । कथा, निर्देशन,...
अमेरिकी प्रतिबन्धको विकल्पमा इरानले प्रयोग गर्दैछ चीनसँग जोडिने रेल करिडोर
अमेरिकी नौसैनिक नाकाबन्दी र होर्मुज जालामार्गमा समुद्री यातायातमा आएको भारी गिरावटपछि इरानले चीनसँग जोडिने स्थलमार्ग र रेल करिडोरलाई प्राथमिकता दिन थालेको हो।
मनाङमा भीषण पहिरो: मर्स्याङ्दी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू
हिमाली जिल्ला मनाङमा भीषण पहिरो खसेपछि मर्स्याङ्दी नदीमा लेदोसहितको बाढी आउने उच्च जोखिम बढेको छ।...
लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा
रौतहट। अविरल वर्षापछि लालबकैया नदीमा आएको बाढीका कारण रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित तटबन्धमा कटान तीव्र बनाएसँगै आसपासका बस्ती तथा भू–भाग प्रभावित भएको छ। सो...
कर्णाली प्रदेश रंगशालाको अनुगमन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र सहसचिव रमेश ढकालले आइतबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको स्थलगत अनुगमन गरेका छन् । दशौँ...
पहिराेमा परेर म्याग्दीमा मात्रै ४ जनाको मृत्यु, ४ जना बेपत्ता
पोखरा । तीन दिनदेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेमा परेर म्याग्दीमा मात्रै ४ जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।