विकासशील देशहरूको ऋण ९.४ ट्रिलियन डलर पुग्यो : विश्व बैङ्क
काठमाडौँ । विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा महामारीपछिको सबैभन्दा तीव्र गतिमा बढेको र रेकर्ड ९.४ ट्रिलियन डलर पुगेको विश्व बैङ्कले बिहीबार जनाएको छ । यस वृद्धिको मुख्य कारण निजी वित्तपोषण भएको बताइएको छ । निजी
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →