बंगलादेशमा श्रमिकको प्रदर्शन जारी, सयभन्दा बढी कारखाना बन्द
ढाका । न्यूनतम ज्याला वृद्धि गर्न माग गर्दै बंगलादेशका गार्मेन्ट श्रमिकले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । सरकारले आगामी डिसेम्बरदेखि नयाँ पारिश्रमिक संरचना लागु गर्ने निर्णय गरे पनि ज्याला वृद्धिको वास्तविक रकम सार्वजनिक नभएपछि
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →