प्रवासी नेपाली मञ्चको भिडियो प्रतियोगिता, विजेतालाई ७०० डलर पुरस्कार
काठमाडौँ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको सन्दर्भमा विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट भिडियो...
जलवायु जोखिम न्यूनीकरण र सुरक्षित बस्ती विकासमा जोड
२७ असोज, काठमाडौं । जलवायु परिवर्तनका कारण बाढी, पहिरो र नदी कटानको जोखिम बढ्दै गएपछि जोखिमयुक्त बस्तीको सुरक्षित व्यवस्थापन र प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापनामा...
सडकमा बाढीपहिरोको असर : चार ठाउँमा एकतर्फी, एक ठाउँमा पूर्ण बन्द
२७ असोज, काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको सूचना अनुसार...
दसैँका लागि बाहिरिन थाले यात्री, कुन सडक कस्तो अवस्थामा छन् ?
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको चाड बडादसैँ सुरु भइसकेको छ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा काठमाडौँ उपत्यकामा रहेका लाखौँ नागरिकहरू यतिबेला आफ्नो थातथलो फर्किन...
लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै
२७ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल...
कहाँ कस्तो छ राजमार्गको अवस्था ? (सूचीसहित)
काठमाडौँ। विपद्का कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा बाढी तथा पहिरोका...
पाँचपोखरी थाङ्पालमा तामयीग भाषा शिक्षासम्बन्धी प्रादेशिक सम्मेलन सुरु
२७ असोज, काठमाडौं । काठमाडौँ विश्वविद्यालय र नेपाल तामाङ घेदुङको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा तामयीग भाषा शिक्षासम्बन्धी प्रादेशिक सम्मेलन–२०८३ सुरु भएको छ। सम्मेलनमा...
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडा जित उन्मुख
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।...
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२७ असोज, काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी...
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ।...
३५ वर्षमुनिको केन्द्रीय सदस्यतर्फ मतगणना: सचिन तिमल्सेना पहिलो स्थानमा
नेपाली कांग्रेसको १५औं महाधिवेशनको केन्द्रीय सदस्यहरूको पनि मतगणना जारी छ।
हरिनास गाउँपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ ।
थप पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ आज
सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले आज (मंगलबार) थप पाँच जना प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने भएको छ।...
विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन, प्रदेश अधिकारमा साझा धारणा बनाउने प्रयास
दुई दिनसम्म चल्ने सम्मेलनले ‘विराटनगर घोषणापत्र’ जारी गर्नेछ । घोषणापत्रमा प्रदेश सरकारहरूको साझा माग, प्रतिबद्धता र संघीयतालाई थप बलियो बनाउने विषय समेटिनेछन् ।
ओमानसँग खेल्दै नेपाल, जितको खोजीमा सन्दीपको टोली
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
कांग्रेस महाधिवेशन: ५ हजार मत गणना गर्दा खतिवडा र सिवाकोटीको अग्रता कायमै
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीको खुला तर्फ ५ हजार मतगणना गर्दा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै गरेका छन्।
‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन
उनका प्रतिनिधिहरूले सोमबार उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने...
आईसीसी लिग–२ : ओमानसँग भिड्दै नेपाल, शीर्ष ६ स्थान जोगाउन जित्नैपर्ने दबाब
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खला खेलिरहेको नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट...
पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयांगल’ पर्यटन प्रवर्द्धनको पहल
२७ असोज, गण्डकी । देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयांगल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ ।...
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
पाेखरा । देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ । पर्यटन प्रवर्द्धन,...
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के-के हुँदै छन् नयाँ काम ?
त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको...
२५ वर्षपछि प्रिमियर लिगमा कोभेन्ट्रीको घरेलु जित, न्युकासल ४-१ ले पराजित
कोभेन्ट्री सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा २५ वर्षपछि घरेलु मैदानमा जित निकालेको छ। गएराति भएको खेलमा कोभेन्ट्रीले न्युकासल युनाइटेडलाई ४-१ गोलले पराजित गरेको हो।...
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही ११ असोजदेखि अवरूद्ध भएको थियो ।
कांग्रेसले आज चार समूहका पदको मतगणना गर्ने
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि दलित, खसआर्य र पेशागत विषयगत क्षेत्रका पदको मतगणना सुरु हुनेछ। त्यस्तै, मधेशी समूहका पदको मतगणना दिउँसो...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।