पोखरादेखि विराटनगरसम्म माग उही, संघीयता कार्यान्वयनमा गाँठो पनि उही
यसपटक जारी भएको घोषणापत्रमा पनि प्रदेशहरुमा माग भने फेरिएका छैनन्। बरू थपिएका छन्।
‘साउदीमा ९५ प्रतिशत नेपाली मदिरा सेवनका कारण जेल पर्छन्’
काठमाडौँ । तनहुँको भानु नगरपालिका-६ स्थायी घर भएका पुरूषोत्तम खनालले २६ वर्षदेखि साउदी अरेबियालाई कर्मथलो बनाइरहेका छन् । जनसम्पर्क समिति साउदी अरेबियाका संस्थापक उनी...
धर्म प्रचार गर्ने २४ कोरियाली नागरिकलाई नेपाल आउन तीन वर्ष प्रतिबन्ध !
विराटनगर । पर्यटक भिसा (टुरिस्ट भिसा) को दुरुपयोग गर्दै मोरङमा क्रिश्चियन धर्म प्रचार तथा पास्टर उत्पादनसम्बन्धी तालिम सञ्चालन गरिरहेको अवस्थामा पक्राउ परेका २४ जना...
सरकारले सिफारिस गर्याे, तर राजदूत बन्न सकेनन्
काठमाडौँ। संसदीय सुनुवाइ समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान थापाको नाम अस्वीकृत गरेको छ। बुधबार बसेकाे समितिकाे बैठकमा थापाको नाम अस्वीकृत गरेसँगै सरकारले सिफारिस...
नगरपालिका र स्थानीयको विवाद : लिगलिगे दौड रोक्न गोरखा प्रशासनको आग्रह
सुरक्षा चुनौतीको बहाना बनाउँदै जिल्ला प्रशासन कार्यालयले ऐतिहासिक लिगलिगे दौडमा रोक लगाएको छ । पालुङटार नगरपालिकाको आयोजनामा भोलि हुन लागेको दौड नगर्न प्रशासनले आग्रह...
बाढीले गहिरो घाउ लगायो, भविष्यको चिन्ताले चहर्याउँदैछ
तीन तहका सरकारले बिर्सिँदै जान थालेपछि अस्थायी सेल्टरमा बसोबास गरिरहेका बाढीपीडितको चिन्ता बढेको छ । उनीहरूलाई अनिश्चित भविष्यले पिरोलेको छ ।
जापानका लागि प्रस्तावित राजदूत थापाबारे अर्को बैठकले निर्णय गर्ने
काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन गर्ने बारे संसदीय सुनुवाइ समितिले बुधबार निर्णय गर्न सकेन। थापाको नाम अनुमोदन गर्नेबारे समितिको...
जापानका लागि प्रस्तावित राजदूत थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’
२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’ गरिएको छ । समिति सभापति बोधनारायण श्रेष्ठले जापानबाट उनीबारे थप...
रसुवा बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने
रसुवाको भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने सरकारले जनाएको छ ।
कांग्रेसमा पहिलो महिला महामन्त्री: ‘अब पद ओगट्ने होइन, कार्यकारी भएर देखाउँछु’
नेपाली कांग्रेस स्थापना भएको साढे सात दशक लामो इतिहासमा पहिलोपटक महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौलाले पार्टीको कार्यकारी कमान्ड सम्हालेकी छन्।...
मुलुकमा पैसा र ऊर्जाको कमी छैन, नीतिगत स्थिरता र लगानीको वातावरण चाहियो : अञ्जन श्रेष्ठ
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानीका लागि पुँजी, ऊर्जा र उद्यमीको कुनै कमी नरहेको तर नीतिगत अस्थिरता र लगानीमैत्री वातावरणको...
यमनमा द्वन्द्वका कारण ८ लाख मानिस खाद्य सहायताबाट वञ्चित : डब्लूएफपी
पछिल्लो अनुगमनले राहतकर्मीको पहुँच भएका क्षेत्रका ७४ प्रतिशत परिवारले समेत दैनिक खाद्य आवश्यकता पूरा गर्न नसकेको देखाएको छ। यो अहिलेसम्मकै उच्च अनुपात हो ।
अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा
काठमाडौँ। अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोले आज उनीहरूलाई...
कबुलियती वनमा अब साहसिक पर्यटन र होटल निर्माण अनुमति
अध्यादेश मार्फत सरकारले कबुलियती वनलाई पर्यटकीय गतिविधिका पूर्वाधार बनाउन खुला गर्ने नीति ल्याएको हो ।
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
काठमाडाैँ। मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलकाे नाम अस्वीकृत गरिएकाे छ।
मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
२८ असोज, काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका...
रसुवा बाढी प्रभावितलाई प्रतिपरिवार ४५ हजार नगद सहायता प्रदान
विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिनेगरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन
काठमाडाैँ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध अधिकारप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार सरिफले बुधबार...
बाढीपछि पुनर्निर्माण गर्न मलेसियाले दियो नेपाललाई १५ करोडभन्दा बढी रकम
भोटेकोशी बाढीमा मलेसियाका समेत ५० भन्दा बढी नागरिक सम्पर्कविहीन छन् । मलेसियाले आफ्ना नागरिकको अवस्थाबारे चासो राख्दै आएको छ ।
१० देशका प्रस्तावित राजदूतको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका आवासीय राजदूतहरूमध्ये १० जनाको नाम अनुमोदन गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।